Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुष्पको लुक्सले ‘कृष्ण–लीला’ को चर्चा

रबिन राउत by रबिन राउत
२९ फाल्गुन २०७७, शनिबार १८:४४
in मनोञ्जन
0
पुष्पको लुक्सले ‘कृष्ण–लीला’ को चर्चा
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, २८ फागुन ।
नयाँ बर्ष ०७८ को कोसेली स्वरुप चैत्र २७ मा प्रदर्शन हुने तयारीमा रहेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ फस्र्टलुक पोस्टर सार्वजनीक भएको छ । यसअघि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका गीतका कारण चर्चामा रहेकोे फिल्मको फस्र्टलुकमा अभिनेता पुष्प खड्का भिन्न अबतारमा देखिएका छन् ।
दीपक ओली निर्देशीत फिल्मको सार्वजनीक पोस्टरले दर्शकमा कुतुहलता जगाएको छ । अभिनेता पुष्पलाई मात्र प्रस्तुत गरिएको पोस्टरमा एंग्री बर्डको टिर्सट लगाएका उनको हातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चश्मा पहिरिएका छन् । उनको यो भिन्न ‘लुक’ र ‘गेटअप’ ले अहिले बजार तातेको छ । पुष्पको ‘लुक’ बारे निर्देशक ओलीको संक्षिप्त प्रतिक्रिया छ । उनी भन्छन्, ‘फिल्ममा केही बिशेष अबश्य छ । त्यसका लागि चैत्र २७ सम्म कुर्नै पर्छ ।’
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा पुष्पका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ,आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ अनि सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।
आरआर फिल्म प्रोडक्सनले बितरण गर्ने फिल्म शिब ढकाल र बाबु श्रेष्ठ (एक गीत) ले खिचेका हुन् । इलाम, झापा र पाँचथरका बिभिन्न स्थानमा खिचिएको फिल्मको लेखन लक्ष्मण सुवेदी, द्धन्द्ध श्री श्रेष्ठ,संगीत अर्जुन पोखरेल र कोरियोग्राफी रामजी लामीछानेको छ । फिल्म अद्भुत प्रेमकथामा रहेको बुझ्नमा आएको छ ।

Previous Post

मौलिक संस्कृतिको जगेर्नामा तल्लिन: शान्तीरूपा तमु समाज

Next Post

कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

Next Post
कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal