Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कविता सिर्सक : माया बाबा !

खगेन्द्र बराल by खगेन्द्र बराल
१ फाल्गुन २०७६, बिहीबार ०९:४१
in प्रवास, समाचार, साहित्य
0
कविता   सिर्सक : माया   बाबा !
85
SHARES
370
VIEWS
Share on FacebookShare on Twitter

कविता
सिर्सक :माया
बाबा !


मलाई कति माया गर्नुहुन्छ हजुरले ?
यो प्रश्न न मेरो छोरा को थियो
न मेरो छोरी को नै
यो प्रश्न मेरो प्यारी को थियो
जो मलाई छोरा/छोरि ले जस्तै
बाबा भनेर बोलाउने गर्छिन
अ हो कस्तो प्रश्न हो यो ?
झसंग पो बनायो
बिबाह बन्धनमा बाधिएको लामो समय पछी
उमेर ढल्कने बेलामा
मायाको परिक्षा पो लिन खोज्य हो कि ?
मेरी कालीले
सोचे बनावटी पो उत्तर दिउ कि ?
हैन आज सारा उनि प्रतिका माया निकल्दिन्छु
यौटा कबिता मा
न अटाउने पो हो कि ?
हाम्रो प्रेम गाथाहरु यौटा कविता मै
काली !


उत्यो आकास हेरत
मैले गर्ने माया तिमीलाई
त्यो आकास जस्तै छ
कति अटल र बिसाल छ
सुर्य को तातो लाइ पनि सहजै अंगाल्न सक्छ
चन्द्रमाको सितलता लाइ पनि संगाल्न सक्छ
त्यस्तै मेरो माया पनि
तिम्रो लागि
सुख दुख
सधै एकैनास हुनेछ
काली !


अनि
हेर त
आकासको त्यो निलोपना
सधै मुस्काई रहने
यध्यपी
आकासको निलो धर्तीमा
काला बादलहरूले छोपे पनि
कहिल्यै आफ्नो रंग बदल्दैन आकासले
फाटेर जान्छन
उडेर जान्छन बादलहरु हावाको झोका सगै
चुहिन्छन
पानि बनेर
बदालहरु
तर आकास
उस्तै अटल रहन्छ
बदल्दैन आफ्नो रंग
काली !


हो त्यस्तै अटल छ मेरो माया
त्यस्तै गाडा छ मेरो माया
काली !
उ त्यो क्षितिज्
हेर त
कहिल्यै अन्त्य हुन्छ ?
हो त्यो क्षितिज जस्तै
अन्त्यहीन छ मेरो माया
केदार भण्डारी
नेेपाल झापा

Previous Post

‘सक्किगोनी’ मा अभिनेता दयाह्याङ राई

Next Post

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक (भिडियो)

Next Post
पल र पूजाको  ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक (भिडियो)

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal