Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति

रबिन राउत by रबिन राउत
२८ पुष २०७६, सोमबार ०६:४३
in प्रदेश नं ३, समाचार
0
नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ पुष
नेपाल कस्मेटिक व्यबसायी संघको शनिकार काठमाडौंमा सम्पन्न तेश्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मबाट चयन भएको हो । लक्ष्मी प्रसाद पौडेल नेपाल कस्मेटिक व्यबसायी संघको संस्थापक अध्यक्ष हुन् । यसपटक पनि उनलाई नै अधिवेशनले संघको अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।
यस्तै संघको प्रथम उपाध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सिता पराजुली चयन भएका छन् ।
संघको सचिवमा केशव ज्ञवाली, सहसचिबमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमिल्सिना चयन भएका छन् ।
यस्तै संघको केन्द्रिय सदस्यमा दिनेश श्रेष्ठ, श्याम प्रसाद अधिकारी, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ सर्वसम्मतबाट चयन भएका हुन् ।


आगामी २ वर्षको लागि नयाँ कार्यसमित सर्वसम्मतबाट चयन भएको संघका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी गराए । मुलुकभर करिब १५ हजार कस्मेटिक व्यबसायी रहेको र उनीहरुको हक हितका लागि कस्मेटिक व्यबसायी संघ ६ वर्ष अघि स्थापना भएको पनि अध्यक्ष पौडेलले जानकारी गराए ।


‘अब संघलाई चाँडै मुलुकभर महासंघका अवधारणामा हामी अघि बढाउँदैछौ. । यो संघका सदस्यहरु संघको पहलमा प्यान तथा भ्याटमा दर्ता भएका छन भने संघका सदस्यका हक हितमा मैले आयो कार्यकाल भरी पनि काम गर्नेछु ।’ मुलुकभर रहेका कस्मेटिक व्यबसायीसँघै व्युटिपार्लर सञ्चालकहरु व्यबसायी पनि यो संघमा आबद्ध रहेको उनले जानकारी गराए ।


सांसद जीवनराम श्रेष्ठद्धारा उद्घाटन गरिएको नेपाल कस्मेटिक ब्यावसायी संघले अघिल्लो कार्यकालमा संघलाई सघाउने विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । आगामी दिनमा ग्राहकको स्वास्थ्यमा ध्यान दिएर नेपालमा गुणस्तरीय कस्मेटिकको विक्री गर्ने निस्कर्षमा कस्मेटिक व्यबसायीहरु पुगेका छन् ।

Previous Post

सुरक्षा सदुढीकरण विषयक वृहत् अन्तरक्रिया सम्पन्न

Next Post

म्युजिकल कन्सर्ट सहित ‘लहान स्मार्ट फेशन शो’को फाईनल भोलि, र्याम्प शो संगै सन्नु कुमारको प्रस्तुति (फोटो सहित)

Next Post
म्युजिकल कन्सर्ट सहित ‘लहान स्मार्ट फेशन शो’को फाईनल भोलि, र्याम्प शो संगै सन्नु कुमारको प्रस्तुति (फोटो सहित)

म्युजिकल कन्सर्ट सहित ‘लहान स्मार्ट फेशन शो’को फाईनल भोलि, र्याम्प शो संगै सन्नु कुमारको प्रस्तुति (फोटो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal