Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वेब सिरिज, ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को ट्रेलर सार्वजनिक (भिडियो)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२६ आश्विन २०७७, सोमबार १६:४८
in अन्य, देश, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
वेब सिरिज, ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को ट्रेलर सार्वजनिक (भिडियो)
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो सिजनबाट दर्शकहरूको मन जितेको यस सिरिजको ट्रेलरमा हाँसो रोदन प्रेम बिछोड आदि देख्न सकिन्छ । युवा पुस्तालाई लक्षित गरेर बनाइएको सिरिजको ट्रेलर रोचक बनेको छ ।

यही कार्तिक ३ गतेबाट सार्वजनिक हुन लागेको सिरिज करिब १६ एपिसोडको हुनेछ । सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युट्युब च्यानल र हिमालयन टेलिभिजनमा प्रत्येक सोमबार राती ८ ।३० बजे प्रसारण हुनेछ । पहिलो सिजनमा सिरिजका कलाकारहरूले कमेडी ड्रामा लिएर दर्शकहरूलाई हँसाएका थिए, त्यस्तै दोस्रो सिजनमा भने समसामयी विषयलाई समेटेर सामाजिक कथावस्तु प्रस्तुत गरिनेछ । ट्रेलर :

सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ, सुरेन्द्र मानन्धर, निश्चल जङ्ग थापा, किरण स्याङ्गतान आदि रहेका छन् । सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन । सिरिजको सम्पादन भने निर्देशक स्वयम्ले गरेका हुन् । सिरिजको सम्पूर्ण छायाङ्कन काठमाडौँ उपत्यकामा नै गरिएको हो ।  

Previous Post

प्रशान्त कुमार गौडेलको निर्देशनमा “भेदभाव” सार्वजनिक (भिडियो सहित)

Next Post

प्रदेश १ मा ४१९ संक्रमित थपिए

Next Post
प्रदेश १ माआज १ सय ८२ संक्रमितथपिए, १७४ डिस्चार्ज

प्रदेश १ मा ४१९ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal