Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तर संस्था समन्वय समिती रियादले दुइजना पिडित महिलाहरूलाई खाद्यान्न राहत सामग्री प्रदान गरेको छ।

खगेन्द्र बराल by खगेन्द्र बराल
२८ श्रावण २०७७, बुधबार ०९:०४
in अन्य, देश, प्रवास, विश्व, संघ, समाचार, समाज
0
अन्तर संस्था समन्वय समिती रियादले दुइजना पिडित महिलाहरूलाई खाद्यान्न राहत सामग्री प्रदान गरेको छ।
43
SHARES
185
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरेबिया रियाद संवाददाता :- साउन २८, २०७७ अन्तर संस्था समन्वय समिती रियादले दुइजना पिडित महिलाहरूलाई खाद्यान्न राहत सामग्री प्रदान गरेको छ।

कोरोनाको महामारीका कारण कम्पनीमा काम बन्द भएर तलब समेत नपाई खानका लागि समस्या भएका दुई जना नेपाली चेलिहरुलाई उक्त खाद्यान्न सामग्री प्रदान गरिएको हो।

एक वर्ष अघि साउदी आएका उनिहरु साउदिको यान्बु भन्ने ठाउँमा रहेका छन। उनिहरु क्लिनरको काम गर्दै आएका थिए ।कम्पनीले काम दिन्छु भन्दै अल्मल्याएको र आफुलाई खान समेत समस्या भए पछि दलित एकता संजाल नेपाल (ncc)साउदिका सदस्य अर्जुन बिश्वकर्मा सङ्ग सहयोगको लागि अनुरोध गरेका थिए।

त्यसको लगत्तै संजाल साउदिका अध्यक्ष देवेन्द्र विश्वकर्मालाई जानकारी गराएर पहल शुरु गरिएको थियो।

अध्यक्ष देवेन्द्र विश्वकर्माले अन्तर संस्था समन्वय समिती रियादलाई जानकारी गराई सहयोगको लागि अनुरोध गर्नु भएको थियो।

तत्कालै अंतर संस्था समन्वय समिती रियादका अध्यक्ष अमृत पौडेलले पिडितको बारेमा जानकारी लिई एक महिनाको लागि खाद्यान्न सामग्री उपलब्ध गराउने भन्नु भएको थियो।उक्त अनुसार अंतर संस्था समन्वय समितिका सम्पुर्ण सदस्यहरुको सहमतिमा पिडितहरुलाई टेलिमनी बैंकका नेपालका लागि मेनेजर जितेन्द्र थपलिया को सहयोगमा हस्तान्तरण गरिएको हो।

Previous Post

'टिकटक तिज क्विन-२०७७'मा २६ जनाको प्रतिष्पर्धा, नतिजा २ गते सार्बजनिक हुने

Next Post

आगामी दिनहरुमा रियाद र दमामबाट हुने चार्टर्ड उडानसम्बन्धी अत्यन्त जरुरी सूचना

Next Post
आगामी दिनहरुमा रियाद र दमामबाट हुने चार्टर्ड उडानसम्बन्धी अत्यन्त जरुरी सूचना

आगामी दिनहरुमा रियाद र दमामबाट हुने चार्टर्ड उडानसम्बन्धी अत्यन्त जरुरी सूचना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal