Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘टिकटक तिज क्विन-२०७७’मा २६ जनाको प्रतिष्पर्धा, नतिजा २ गते सार्बजनिक हुने

रबिन राउत by रबिन राउत
२८ श्रावण २०७७, बुधबार ०८:०१
in प्रदेश नं १, मनोञ्जन
0
‘टिकटक तिज क्विन-२०७७’मा २६ जनाको प्रतिष्पर्धा, नतिजा २ गते सार्बजनिक हुने
30
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ तीज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन भने यता सामाजिक संजालबाट तिजका विभिन्न कार्यक्रमहरुको को आयोजना भैरहेको छ । यस्तैमा परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनले पनि सामाजिक संजाललाई प्रयोग गर्दै तीजको फरक कन्सेप्टमा एक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम सामाजिक संजाल मार्फत हुने एक प्रतियोगिता हो । ‘टिकटक तिज क्विन-२०७७’ नाम दिइएको उक्त प्रतियोगिताको यतिबेला २६ जना बिच प्रतिस्पर्धा भैरहेको कोओर्डिनेटर संगीता चौधरीले बताईन् ।

प्रतियोगितामा झुम्का सुनसरीबाट इजिना चौलागाईं, कालाबन्जार सुनसरीबाट ईशा परियार, ईटहरी सुनसरीबाट अज्लिना शर्मा, झुम्का सुनसरीबाट दीक्षा केसि, झुम्का सुनसरीबाटै रशु श्रेष्ठ, जुनु श्रेष्ठ, साईमा पौडेल, रेश्मा कट्वाल प्रतिष्पर्धामा रहेका छन् । त्यस्तै ईटहरी सुनसरीबाट मोनिका बोहरा, नम्रता निरौला, ईनरुवा सुनसरीबाट जिया खड्का, रिता श्रेष्ठ, ईटहरी सुनसरीबाट रस्मिता श्रेष्ठ, ईनरुवा सुनसरीबाट सन्ध्या चौधरी, हेटौंडाबाट देवि ढुङेल, ईटहरी सुनसरीबाट संगीता रेग्मी, ईनरुवा सुनसरीबाट भावना श्रेष्ठ, काठमाडौबाट एलिशा खत्री, ईनरुवा सुनसरीबाट सिर्जना पोख्रेल, ईटहरी सुनसरीबाट काब्या कार्की, ललितपुरबाट मन्जु मगर, ईटहरी सुनसरीबाट कृपा तामाङ, बिमिशा तामाङ, सन्ध्या मगर, ईनरुवा सुनसरीबाट रशु श्रेष्ठ र ईटहरी सुनसरीबाट कृन्जल बिष्ट प्रतिष्पर्धामा रहेका छन् ।

सम्पुर्णको नतिजा भदौको २ गते सार्बजनिक गरिनेछ भने १ गते राती ८ बजेसम्मको लाईक, शेयरर भ्युजलाई मात्र मान्यता दिइनेछ । कोरोनाको महामारी साम्य हुँदै गएपछि पुरस्कार बितरणको कार्यक्रम ईटहरीमै राखिने छ । यस कम्पनीले गत वर्षमा पनि फोटो प्रतियोगितालाई स्तरिय बनाउने उद्देश्य सहित तीजको अवसरमा फरक कन्सेप्ट अर्थात आयोजक कम्पनीले नै प्रोफेसनल फोटोसुट गरेर सोही फोटोको प्रतियोगिता गरेको थियो । यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन-२०७७’को आयोजना गरेको प्रतियोगिताको ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले जानकारी गराए ।

बिजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन भने सोही फोटोसुटको तस्वीर सहित ३ जनाकै छुट्टा छुट्टै मिडिया न्युज कभरेज गरिनेछ । साथै अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् । अन्य सम्पुर्ण सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्समा ५० प्रतिशत छुट पाउनेछन भने अन्य ‘बेस्ट डान्स’, ‘बेस्ट एक्सप्रेसन’, ‘बेस्ट क्वालिटी’ र ‘ब्युटी गर्ल’को अवार्डहरु पनि प्रदान गरिनेछ ।

फाईनल कार्यक्रमको लागि प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायक तथा भारतिय च्यानलबाट प्रसारण हुने ख्यातिप्राप्त टिभी रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअप प्रीतम आचार्यलाई फाईनल गरिएको छ । प्रतिष्पर्धीहरुको भिडियो ‘DThree Photography’ फेसबुक पेज मार्फत प्रतिष्पर्धा भैरहेको छ । जसमा प्राप्त लाईक तथा शेयरको आधारमा बिजेताहरु घोषणा गरिनेछ । कार्यक्रमको सहयोगीको रुपमा “श्रद्धा टुर एण्ड ट्राभल, हरियाणा”, “धरान स्टिल फेब्रीकेटर वर्क, धरान”, ‘कल्पना ब्युटी पार्लर, ईटहरी’, उत्सव होटल, ईटहरी र हिनाज ब्युटी पार्लर ईटहरी रहेको छ ।

Previous Post

गायक रोम लामा ब्लेन्देन को " महेन्द्रमाली" म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे सार्बजनिक

Next Post

अन्तर संस्था समन्वय समिती रियादले दुइजना पिडित महिलाहरूलाई खाद्यान्न राहत सामग्री प्रदान गरेको छ।

Next Post
अन्तर संस्था समन्वय समिती रियादले दुइजना पिडित महिलाहरूलाई खाद्यान्न राहत सामग्री प्रदान गरेको छ।

अन्तर संस्था समन्वय समिती रियादले दुइजना पिडित महिलाहरूलाई खाद्यान्न राहत सामग्री प्रदान गरेको छ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal