Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अस्मिता अधिकारीको ‘ढल्केला ढल्केला’मा अनिता लिम्बु (भिडियो)

रबिन राउत by रबिन राउत
२७ श्रावण २०७९, शुक्रबार २१:३१
in भिडियो, मनोञ्जन
0
अस्मिता अधिकारीको ‘ढल्केला ढल्केला’मा अनिता लिम्बु  (भिडियो)
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत  ‘ढल्केला ढल्केला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  ।
गायक कमल खत्री र अनिता लिम्बुको शब्द ,संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाइ हट अवतारमा  प्रस्तुत गरिएको छ ।  कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको  ‘ढल्केला ढल्केला’ को भिडियोलाइ मोडेल एबम यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानल (  
Anita Limbu) बाट सार्वजनिक गरिएको हो  । साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाइ रु दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिनु भयो  । जसको लागि भिडियो बनाएर टिकटक एकाउन्ट   anitalimbu83  मा इनबक्स गर्ने पर्ने छ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधीहरु पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन  ।

Previous Post

नेपाल सरकारद्वारा नियुक्त साउदीराजदूत सुवेदीले सम्हाले पदभार

Next Post

‘हिम्मतवाली’ हिरो ८ वर्षपछि फिल्ममा फर्किँदै

Next Post
‘हिम्मतवाली’ हिरो ८ वर्षपछि फिल्ममा फर्किँदै

‘हिम्मतवाली’ हिरो ८ वर्षपछि फिल्ममा फर्किँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal