Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा, प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२८ श्रावण २०७८, बिहीबार १२:१०
in भिडियो, मनोञ्जन
0
गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा, प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

द भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएका गायक रवि गहतराजको भ्वाइसपछिको पहिलो गीतले राम्रो प्रतिकृया पाएको छ । रविले गाएको पहिलो गीत ‘यो मनमा’ बोलको गीतलाई रिलिज भएको छोटो समयमै ४ लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन् । यस गीतमा गायक, संगीतकार तथा मोडल प्रविन राई जिङ्को शब्द तथा संगीत रहेको छ । गायक तथा एरेञ्जर मनोज थापा मगरको एरेञ्ज तथा मिक्सिङ मास्टर रहेको छ ।


वासबी इन्टरटेन्मेन्ट युट्युव च्यानलमा रहेको यस गीतको म्युजिक भिडियोलाई प्रविनले नै निर्देशन गरेका छन् । स्टोरी बेसमा बनेको यस म्युजिक भिडियोलाई पनि दर्शकले मनपराएका छन् । यो मनमा गीतको म्युजिक भिडियोमा प्रविन राई र प्रियंका चौधरीको अभिनय देख्न सकिन्छ । प्रविन र प्रियंकाको कामसंगै जोडीपनि जमेको छ । प्रविन र प्रियंकासंगै गम बि गुरुङ, बिकाश गुरुङ र बिक्रम तामाङकोपनि अभिनय रहेको छ । यस म्युजिक भिडियोमा अनिल कट्वालको सिनेमाटोग्राफि, सम्पादन तथा कलर रहेको छ ।

Previous Post

गायक सुबास लाखेंको आवाजमा “झिम झिम परेली” सार्वजनिक

Next Post

'कुनै समय' मा नायिका केकी अधिकारि

Next Post
‘कुनै समय’ मा नायिका केकी अधिकारि

'कुनै समय' मा नायिका केकी अधिकारि

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal