Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक सुबास लाखेंको आवाजमा “झिम झिम परेली” सार्वजनिक

रबिन राउत by रबिन राउत
२७ श्रावण २०७८, बुधबार २३:००
in भिडियो, मनोञ्जन
0
गायक सुबास लाखेंको आवाजमा “झिम झिम परेली” सार्वजनिक
13
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

गायक सुवास लाखेको सुमधुर आवजमा लोकाधुनिक “झिम झिम परेली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्तगीत “याद” एलवममा समावेस रहेको गीत छ । राकेश काफ्लेको शब्द रचनामा उमेश सुब्बाको संगीत टेकेन्द्र याक्सोको संगीत संयोजनमा भ्वाइस अफ नेपाल रेकर्डिङ्ग स्टुडियोमा दीप घतानीले रेकर्डिङ्ग गरेका हुन ।

लोकाधुनिक शैलीमा रहेको “झिम झिम परेली” गीतको भिडियो नृत्य तथा माया प्रेम तथा रोमान्समा आधारीत रहेर निर्माण गरिएको छ ।  भिडियोमा केशव भट्टराई र मेनुका माझीले सान्धर्भीक अभिनय गरेका छन । सागर पौडेल तथा टिमको छायाँकनमा रबिन तामाङ्गको नृत्य,सागर पौडेलको कलर तथा सम्पादनमा ज्ञानेन्द्र कोइरालाको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार भएको हो । भिडियोलाइ यस.यल म्युजिक युटुव च्यानल बाट सार्वजनिक गरिएको छ । हेर्नुस भिडियोमा झिम झिम परेलीः

Previous Post

मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को ट्यालेण्ट राउण्ड सम्पन्न

Next Post

गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा, प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)

Next Post
गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा, प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)

गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा, प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal