Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदिमा आठ जना नेपाली अलपत्र अवस्थामा,सहयोग र उद्दारको लागि अपिल || ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३० बैशाख २०७७, मंगलवार २१:२२
in अन्य, देश, प्रवास, भिडियो, विश्व, संघ, समाचार, समाज
0
साउदिमा आठ जना नेपाली अलपत्र अवस्थामा,सहयोग र उद्दारको लागि अपिल || ( भिडियो सहित )
223
SHARES
970
VIEWS
Share on FacebookShare on Twitter

रियाद संवाददाता – ३० बैशाख २०७७, मंगलवार – एघार महिना अघि साउदी आएका आठ जना नेपालीहरु साउदिको रियादमा अलपत्र अवस्थामा रहेका छन । कम्पनीले उनिहरुलाई विगत तिन महिना देखीको पारिश्रमिक र बस्ने कोठा समेत नदिएपछि उनिहरु अलपत्र परेका हुन ।

साउदिमा कार्यरत मेनपावर व्यवसायी अजिज खानले यहाँ स्थित सामाजिक संस्था सहयोगी नेपाली एकता समाजका अध्यक्ष खेमराज भट्टलाई दिएको जानकारी अनुसार उनिहरु अनेस्टी ओभरसिज प्रा.लि नाम गरेको मेनपावरबाट साउदिको Cities co.general contracting भन्ने कम्पनीमा आएका थिए । कम्पनीले शुरुको सात महिनासम्म साउदिकै शकाका भन्ने ठाउँमा काम लगाएको थियो । त्यसपछि पोटोरो रादी भन्ने ठाउँमा तीन महिनासम्म काम लगायो र फेरि उनिहरुलाई जुबेल पठाएको थियो तर जुबेलबाट भने मे महिनामा गाडी चढाएर रियाद पठाएको पिडितले बताएका छन ।

हाल उनिहरु रियादको सोह्र नम्बर भनेर पठाए पनि आठ नम्बर स्थित जनदरिया भन्ने ठाउँमा खुल्ला आकाश मुनि बसिरहेका छन । जनवरी सम्मको तलब पाएको बताउने उनिहरुले फेब्रुअरी महिना देखि अर्कै कम्पनीमा काम गर्न पठाएको तर त्यसै महिनादेखी तलब पाएका छैनन्, । अहिले उनिहरु पहिलाकै कम्पनिमा फर्काईए पनि तीन महिना देखिको तलब नपाउदा झन पिडामा भएको बताउछन ।

पिडितहरु सल्यान जिल्ला घर बताउने ३ जना नर ब. कुमाई, प्रेम ब.खत्री र रमेश खत्री । त्यस्तै रुकुमका यज्ञ ब. गौसै, सोलुखुम्बुका डिक ब. नेपाली, सिन्धुलीका वीर ब.लो र गुल्मी जिल्लाका कृष्ण ब.घिमिरे र अर्जुन दमाई रहेका छन । अहिलेसम्म आफुहरुको उद्दारको पहल कतैबाट पनि नहुँदा झन समस्यामा परेको पिडितहरु बताउँछन । बागेश्वरी न्युज डटकमले नेपाली दूतावास रियादमा जानकारि गराएपनी उद्दारको कुनै पहल नभएको पिडितको गुनासो रहेको छ ।

त्यसैगरी, साउदिमा कार्यरत मेनपावर व्यवसायी अजिज खानले आफुले उद्दारमा सहयोग गर्न तथा केही राहत दिन चाहेको तर साउदिमा भएको लकडाउनको कारण नसकेको बताउनु भएको छ । वहाँका अनुसार उनीहरु कार्यरत कम्पनीमा बारम्बार, फोन गर्दा पनि रिसिभ गरेको छैन । वहाँले यश दुखद घडिमा यहाँ कार्यरत विभिन्न सामाजिक संघ,संस्थाको आवश्यक रहेको र सहयोग गरिदिनु हुन पनि अनुरोध गर्नु भएको छ । साथै नेपाली दूतावासले पनि रोजगारदाता कम्पनीसंग सम्पर्क गरि आवश्यक उद्दारमा पहल गरिदिनु हुन अनुरोध गर्नु भएको छ।
पिडितहरुको रोजगारदाता कम्पनी र कामदार बिच भएको सम्झौता पत्रमा १०००+३०० रियल तलब प्रतिमहिना दिने,कामको अवधी भर खान,बस्न औषधोपचार दिने, contract अवधि सकिए पछि र फेरि आउन चाहेमा दोहोरो टिकट सुविधा, ८ घण्टा ड्युटी,२ घण्टा ओभरटाइम, हप्तामा एक दिन छुट्टि लगायतका सम्झौताहरु उल्लेख गरिएको छ । जुन पेपरमा प्रष्ट देख्न सकिन्छ ।

पिडितहरुले यस दुखद घडिमा यहाँ स्थित नेपाली दूतावास लगायत विभिन्न समाजिक संघ,संस्था तथा मनकारी सहयोगी महानुभावहरुमा सहयोगको अपिल गर्दै 0571871649 आफ्नो नम्बर समेत उपलब्ध गराएका छन । तत्कालीन अवस्थामा बागेश्वरी न्युज डटकमले सहयोग स्वरुप केही खाद्यान्न उपलब्ध गराएको भएपनी स्थिती एकदम नाजुक रहेको बागेश्वरी न्युज डटकमले गरेको स्थलगत रिपोर्टमा देख्न सकिन्छ ।
जुन भिडियो यसै साथ उल्लेख छ । ( भिडियो सहित )

Previous Post

साउदी अरबमा (कोभिड-१९) बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ

Next Post

वैदेशिक रोजगार बोर्डले दूतावासलाई ७० लाख रुपैयाँ पठायो , विदेशमा खान बस्न समस्या भएकालाई

Next Post
वैदेशिक रोजगार बोर्डले दूतावासलाई ७० लाख रुपैयाँ पठायो , विदेशमा खान बस्न समस्या भएकालाई

वैदेशिक रोजगार बोर्डले दूतावासलाई ७० लाख रुपैयाँ पठायो , विदेशमा खान बस्न समस्या भएकालाई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal