Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आर बि लामा वाङ्देनको जिरा मसला म्हेन्दो माया म्युजिक भिडियो सार्वजानिक

खगेन्द्र बराल by खगेन्द्र बराल
३० माघ २०७७, शुक्रबार ०१:४५
in प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
आर बि लामा वाङ्देनको जिरा मसला म्हेन्दो माया म्युजिक भिडियो सार्वजानिक
39
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ चर्चित म्हेन्दो माया तथा तामाङ्ग सेलो गायक आर बि लामा वाङ्देनको म्हेन्दो माया गीत “जिरा मसला “को म्युजिक भिडियो  Damizz Nuwakot को अफिसियल YouTube Channel बाट आज सार्वजानिक भएको छ ।

तामाङ्ग समुदायको महान पर्व २८५७ औं (लाङ्ग ल्हो ) सोनाम ल्होछारको अवसरमा आर बि लामा वाङ्देनले एक महिना भित्र २ ओटा एल्बम निकाल्न सफल भएका छन् ।

३ हप्ता अघि मात्रै लामाले चर्चित म्हेन्दो माया “म्हेन्दो ज्यावा पाटोला ” भन्ने म्युजिक भिडियो बजारमा ल्याईएको थियो । उक्त गीत अत्यन्तै चर्चाको शिखरमा रहेको छ । आर बि लामा वाङ्देन अनि देशु गोलेको सुमधुर स्वारमा सजिएको उक्त गीत आर बि लामाले नै सब्द संकलन गरिएको हो ।

जिरा मसलाको संगीत  चर्चित म्हेंदो माया गायिका तथा संगीतकार मिना लामाको रहेको छ भने माया थोकर र आरम्भ तामाङको अभिनय  रहेको छ । कमल सौरागको संयोजन ,दिल कुमार पोङ्चोथेनको निर्देशन  रहेको म्युजिक भिडियो छाबिराना मगरले एडिट गरिएको हो ।

ड्रोनमा सुरज गोम्जा,कोरियोग्राफरमा विजय तामाङ्ग (थोकर ) र उक्त  भिडियो संचु थोकरले छायांकन   गरिएको हो । जिरा मसलाको म्युजिक भिडियो हेर्न तलको लिंकमा जानुहोस् ।

Previous Post

नेपाली अभिनेत्री दिपिकाको रोमान्स भारतीय अभिनेता रोहित सँग !

Next Post

गोपाल लोहारको शब्दमा 'नरहे यो जिन्दगी' सार्वजनिक ( भिडियो )

Next Post
गोपाल लोहारको शब्दमा  ‘नरहे यो जिन्दगी’ सार्वजनिक  ( भिडियो )

गोपाल लोहारको शब्दमा 'नरहे यो जिन्दगी' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal