काठमाडौं– निर्देशक दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित सुचान्तीले अभिनय गर्ने भएका छन् । उनि संगै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छिन् ।

भारतीय टेलिसिरियल ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा अभिनय गरिसकेका रोहितले रियालिटी शो ‘बिग बोस १२’मा पनि सहभागिता जनाइसकेका छन् । रोहितले महावीर जैन कलेज मुम्बईबाट ब्याचलर गरेका छन् । रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’लगायत आधा दर्जन टेलिसिरियलका लिड अभिनेता हुन् । उनले रियालिटी शो बिग बोस १२ मा भाग लिएका थिए । चैतको पहिलो हप्ताबाट छायांकन हुने चलचित्रमा निर्देशक दीवाकर भट्टराईले टेक्निनिर्देशक दीवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा सिनेमेटोग्राफर, कोरियोग्राफर, मेकअप म्यानलगायत प्राविधिक टोली बलिउडबाट झिकाउने बताइएको छ।कल टिम बलिउडबाट झिकाउने बताएका छन् ।

>








Discussion about this post