Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्यालेन्टाइन डे बिशेष गीत ‘जाउँन सरर’ लिएर भ्वाइस अफ नेपालका मधु लामा [भिडियो]

रबिन राउत by रबिन राउत
२९ माघ २०७६, बुधबार ०८:२९
in भिडियो, मनोञ्जन
0
16
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

‘भ्यालेन्टाइन डे’ नजिकिए सगै माया र प्रेमसग सम्बन्धित गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। प्रणय दिवसलाई लक्षित गर्दै चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालका अब्बल प्रतियोगी, गायक मधु लामाले  ‘जाउँन सरर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । चर्चित गीतकार डि पी खनालको शब्द  र मनोज थापामगरको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको भिडियोमा मनोज थापामगर र रक्षा बस्नेतको अभिनय रहेको छ ।

अनिल कटुवालको सिनेमाटोग्राफी, बिजेश पौडेलको सम्पादन रहेको भिडियोमा  मधु लामाको निर्देशन रहेको छ । दुई प्रेमीको प्रेमभाब प्रस्तुत गरिएको गीतको भिडियोलाई चितवन,सिन्धुली, सुनकोशी र काठमाडौ लगायतको ठाउमा छायाँकन गरिएको हो।


डश म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई सार्वजनिक भए संगै दर्शक र मिडिया हाउसको राम्रो सहयोग र प्रतिकिय्रा आएको छ।

Previous Post

यशकुमारको तिम्रो मुटुमा सार्वजनिक

Next Post

नव गायक उज्ज्वल गिरीको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )

Next Post
नव गायक उज्ज्वल गिरीको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )

नव गायक उज्ज्वल गिरीको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal