Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

यशकुमारको तिम्रो मुटुमा सार्वजनिक

रबिन राउत by रबिन राउत
२९ माघ २०७६, बुधबार ०८:०३
in भिडियो, मनोञ्जन
0
यशकुमारको तिम्रो मुटुमा सार्वजनिक
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

एकदेव लिम्बुको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। लोकप्रिय गायक यश कुमारको शब्द संगितमा रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले स्वर दिएका छन्

यस अघि एकदेव लिम्बुको स्वरमा रहेको गीतलाई उनकी आफ्नै बहिनी सुनिता थेगेमले फिमेल भर्सनमा आवाज दिएकी हुन्। एकदेव र सुनिता दाजु बहिनी हुन्। सुनिताले यस अघि ‘छिरिङ’ सिनेमामा बोल बोल पाखाहरु, तिमीले त मायामा, ए कान्छा लगायतकाका गीतहरु गाइसकेकी छन्

गायक तथा नायक यश कुमारको शब्द संगीतमा रहेको ‘सिउँदोमा’ बोलको गीत गाए पनि गायक एकदेव लिम्बु एकाएक चर्चामा आएका थिए भने बाबु बोगटी र यश कुमारको सम्बन्धमा दरार आएको थियो।

‘तिम्रो मुटुमा’ बोलको मेल भर्सनको गीतको भिडियोले यस अघि युट्युबको ट्रेण्डिङ कब्जा गरेको थियो। ‘तिम्रो मुटुमा’ बोलको फिमेल भर्सनलाई मेल भर्सनको जवाफको रुपमा लिइएको छ। यस गीतको भिडियोमा गायक यशकुमार, गायिका सुनिता र रियसाको अभिनय रहेको छ।

गीतको भिडियोको कन्सेप्ट यशकुमार कै रहेको छ भने भिडियोलाई गोङ्बाले निर्देशन गरेका हुन्। गीतलाई यशकुमारको आधिकारीक युट्युव च्यानल रिदम फिल्मबाट सार्वजनिक गरिएको छ।

Previous Post

' तिम्रो माया कति दिनलाई' बर्षा र बिकास (भिडीयो)

Next Post

भ्यालेन्टाइन डे बिशेष गीत 'जाउँन सरर' लिएर भ्वाइस अफ नेपालका मधु लामा [भिडियो]

Next Post

भ्यालेन्टाइन डे बिशेष गीत 'जाउँन सरर' लिएर भ्वाइस अफ नेपालका मधु लामा [भिडियो]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal