Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रितम आचार्यलाई भब्य स्वागत, नासाको इनरुवा साखा उद्घाटनमा प्रस्तुति

रबिन राउत by रबिन राउत
२८ चैत्र २०७८, सोमबार १३:०४
in प्रदेश नं १, मनोञ्जन
0
प्रितम आचार्यलाई भब्य स्वागत, नासाको इनरुवा साखा उद्घाटनमा प्रस्तुति
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ नासा ईन्भेष्टमेन्ट प्रा.लिले आफ्नो शाखा कार्यालय इनरुवामा उद्घाटन गरेको छ । भब्य कार्यक्रमको आयोजना गरेर नासा ईन्भेष्टमेन्ट प्रा.लिले आफ्नो पहिलो शाखा इनरुवामा उद्घाटन गरेको हो । बिराटनगरलाई केन्द्र बनाएर बिभिन क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि का प्रमुख अरबिन्द मेहेता हुन् । उद्घाटन कार्यक्रममा बरिष्ठ गायक रामा मण्डल, चर्चित बाल गायक प्रितम आचार्य, नितिन गजुरेल, प्रवालादीप बिश्वाश र प्रकाश अनुरागले आफ्नो प्रस्तुति राखेक थिए । गायक रामा मण्डलले १००० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएका छन् ।

कहा छौ कहा, यो केटिको ठिक छैन चाला, हमारे डाला लगायतका आफ्ना दर्जनबन्दा बढी गीत गाएर मण्डलले दर्शकलाई मनोरञ्जन दिएका थिए । उनको प्रस्तुतिले माहौल निकै तातेको थियो । यस्तै भारतीय जी टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो सारेगामपा लिटल च्याम्सबाट देश तथा बिदेशमा ख्याती कमाएका गायक प्रितम आचार्यले आफ्नो प्रस्तुति दिएर दर्शकको मन जितेका थिए ।

कार्यक्रममा गायक प्रवलदिप बिश्वाशले आफ्नो चर्चित मैथिली तथा नेपालि गीत गाएका थिए भने नितिन गजुरेल तथा प्रकाश अनुरागले पनि आफ्नो नया तथा पुराना गीतहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेकाका पुर्व कार्यकारी अधिकृत सीईओ चन्द्र सिंह साउद तथा जिल्ला प्रसाशन कार्यालय सुनसरीका सहायक सीडीओ जोरासिंह माझीको संयुक्त हातबाट रिवन काटेर शाखा कार्यालयको उद्घाटन गरिएको थियो । शाखा कार्यालयको उदघाटन संगै बिहानदेखि नै आखा, नाक कान, घाटीको स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम समेत नासाले आयोजना गरेको थियो ।

कार्यक्रममा इन्जिनियर कमलेश्वर ठाकुर, बान प्रदेश नम्बर १ का कोषाध्यक्ष तथा रेडियो नागरिकका संचालक अरबिन्द मेहता, नासा ईन्भेष्टमेन्ट प्रा.लि का सल्लाहकार रंजय मेहेता लगायतको उपस्थिति रहेको थियो । नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो दोस्रो शाखा यहि २७ गते सुनसरीको देवानगंजमा समेत उद्घाटन गरेको प्रालिका प्रमुख अरबिन्द मेहताले बताए ।

Previous Post

सुजन चापागाईंको ‘घुमी घुमी’ मा विपिन कार्की र अञ्जना बराइलीको उत्कृष्ट अभिनय (भिड्यो)

Next Post

‘षट्कोण’ को ट्रेलर सार्वजनिक ,एक मर्डर मिस्ट्रीको खोजी

Next Post
‘षट्कोण’ को ट्रेलर सार्वजनिक ,एक मर्डर मिस्ट्रीको खोजी

‘षट्कोण’ को ट्रेलर सार्वजनिक ,एक मर्डर मिस्ट्रीको खोजी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal