Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नारी दिवसमा वृद्दाश्रमलाई सहयोग भिडियो सहित ।

खगेन्द्र बराल by खगेन्द्र बराल
२७ फाल्गुन २०७७, बिहीबार ००:०८
in अन्य, देश, पत्रपत्रिका, संघ, समाचार, समाज
0
नारी दिवसमा वृद्दाश्रमलाई सहयोग भिडियो सहित ।
45
SHARES
194
VIEWS
Share on FacebookShare on Twitter

यहि फाल्गुन २४ गत्ते परेको १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु गरि मनाइयो । यसै अवसरमा ‘नारी The Power’ नामक संस्थाले पनि एक सामाजिक कार्य गरि यो दिवसलाई मनाएको छ।

उक्त संस्थाले विराटनगर र झापाको दमकमा रहेका वृद्धाश्रमलाई खाद्यान्न र लत्ताकपडा वितरण गरि मनाएको हो।

संस्थाकि सदस्य शर्मिला दर्नाल खातिले बताए अनुसार सोही दिन उक्त संस्थाको विराटनगर टिमले विराटनगर स्थित महिला जागृती तथा वृद्धाश्रममा रहेका वृद्ध,वृधाहरुलाई लत्ताकपडा वितरण गरेको छ भने दमक टिमले दमक स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रममा रहेकाहरुलाई बिहानको खाना मिठाई,एउटा एउटा सुतीको धोती, राम नामी सल,ब्रश,मन्जन नुहाउने लुगाधुने साबुन लगायतका सामग्रीहरु वितरण गरेको छ।

स्थापना काल देखि नै सामाजिक कार्यमा लागि परेको यस संस्थाले विभिन्न अवसरमा सामाजिक कार्यहरु गर्दै आइरहेको र यस नारी दिवसको अवसरमा पनि उक्त कार्यलाई निरंतरता दिईरहने संस्थाका सदस्यहरुको सल्लाह अनुसार यो काम गरेको संस्थाकि अध्यक्ष आश्मा रेग्मी चौलागाईंले बताउनु भयो।

उनका अनुसार सो कार्यक्रम गर्नको लागि संस्थाका सदस्यहरु मार्फत रकम संकलन गरिएको हो ।
सहयोगिका नामहरु
१) कुसुम रिजाल
२)कविता कार्की
३) सुरेखा मगर भट्टराई
४)पुजा शाह
५) दिपा गौतम पोख्रेल
६) दिपा अधिकारी पौडेल
७) दिपा पौडेल कार्कि
८) कुमारी खतिवडा भट्टराई
९) अनुसा अधिकारी
१०) कोपिला अधिकारी गुरागाईँ
११) तारा दाहाल न्यौपाने
१२) रन्जु भट्टराई
१३) सुनिता लिम्बू
१४) रुपा अधिकारी दाहाल
१५) शर्मिला दर्नाल खाती
१६) शर्मिला न्यौपाने
१७) सानू के सि
१८) सबिता राई
१९) शुशिला घिमिरे न्यौपाने
२०) सरिता कार्की
२१) रुपा श्रेष्ठ
२२) रन्जना भट्टराई निरौला
२३) सपना कार्की
२४) सुनिता रेग्मी गुरागाईँ
२५) बिन्दु कार्की
२६) एलिस राई
२७) कविता पोख्रेल
२८) ममता ढकाल
२९) पुजन बोगटी कार्की
३०) प्रतिमा सापकोटा
संस्थाकि अध्यक्ष आश्मा रेग्मी चौलागाईंले सहयोगी सम्पूर्ण टिमलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ।

https://fb.watch/48OmrSO_nL/
Previous Post

योगेन्द्र कार्कीको निर्देशनमा 'टिकटक स्टार' सार्वजनिक

Next Post

किन माया लाउँछ पछी उदय भट्टराईको "नौतुनको रेल" चर्चाको शिखरमा (भिडियो सहित)

Next Post
किन माया लाउँछ पछी उदय भट्टराईको “नौतुनको रेल” चर्चाको शिखरमा (भिडियो सहित)

किन माया लाउँछ पछी उदय भट्टराईको "नौतुनको रेल" चर्चाको शिखरमा (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal