Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

योगेन्द्र कार्कीको निर्देशनमा ‘टिकटक स्टार’ सार्वजनिक

रबिन राउत by रबिन राउत
२६ फाल्गुन २०७७, बुधबार २२:१२
in भिडियो, मनोञ्जन
0
योगेन्द्र कार्कीको निर्देशनमा ‘टिकटक स्टार’ सार्वजनिक
29
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

कलाकार मनोज खड्का, अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ । योगेन्द्र कार्कीले निर्देशन गरेको उक्त सट मुभीमा मिराज अर्यालको लेखन/कथा रहेको सट मुभी रिमा स्टुडियो बबरमलमा बुधवार एक कार्यक्रम आयोजना गरि रिलिज गरेको हो ।

जसको छायांकन, सम्पादक र VFX मिराज अर्यालको रहेको छ भने गायिका टीका पुन, गायक अर्जुन सुनाम र सङ्गीतकार उदिराम खड्का अतिथी कलाकार रहेका छन । उक्त १७ मिनेट रहेको सट मुभी ‘टिकट स्टार’ टिकटबाट भाइरल भएको र संघर्षबाट भाइरल बिचको फरक देखाउन खोजिएको छ ।

पछिल्लो समयमा टिकटबाट भाइरल हुनेको संख्या धेरै छ। एउटा कलाकार बन्न बर्षौको मेहनत ,संर्घस, धैरेता चाहिन्छ भन्ने विषयलाई लिएर बनाईएको यस सट मुभी हो । सट मुभी बुधबार युटुबमा राखिएको निर्देशक योगेन्द्रले बताएका छन । कलाकारहरुमा मनोज खड्का, अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोहि चौलागाईं रहेका छन्।

Previous Post

भुमिका र खेमको स्वरमा ‘फिक्का चिया’ (भिडियो)

Next Post

नारी दिवसमा वृद्दाश्रमलाई सहयोग भिडियो सहित ।

Next Post
नारी दिवसमा वृद्दाश्रमलाई सहयोग भिडियो सहित ।

नारी दिवसमा वृद्दाश्रमलाई सहयोग भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal