Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेशन र ममताको आवाजमा ‘तिमी मेरो जीवनमा’ सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२४ मंसिर २०७८, शुक्रबार १२:५१
in भिडियो, मनोञ्जन
0
नेशन र ममताको आवाजमा ‘तिमी मेरो जीवनमा’ सार्वजनिक (भिडियो सहित)
32
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

भावसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिमी मेरो जीवनमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेशन पुन र ममता गुरुङको आवाज रहेको छ । नेशन पुन र ममता दुवै नेपाल आइडल सिजन ३ बाट चर्चामा आएका प्रतिस्पर्धी हुन् । गीतमा शब्द रचना अम्बिका गुरुङले गरेकी हुन् । शंकर थापा ‘स्माइल’को लय सिर्जना र सन्देश रुचालको सङ्गीत संयोजन गीतमा समावेश छ । 
भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । रोमान्टिक भाव बोकेको ‘तिमी मेरो जीवन’ को छायाङ्कन भने म्याग्दीको राखु भन्ने ठाउँमा गरिएको हो । भिडियोमा राखुका रमणीय दृश्यहरू कैद गरिएको छ । भिडियोमा निशल पौडेलको सिनेम्याटोग्राफी रहेको छ भने पोस्ट प्रोडक्सन र्याड स्टुडियोमा गरिएको हो । सुधीर श्रेष्ठ र सुशीला थापा भिडियोमा फिचर्ड छन् । सुधीर अहिलेका म्युजिक भिडियोका व्यस्त मोडल हुन् । यता सुशीला थापा पनि भावसागर इन्टरटेन्मेन्ट कै प्रस्तुति रहेको गीत ‘कति माया गर्छौ’ बाट चर्चामा आएकी हुन् ।  सार्वजनिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

Previous Post

लेडिज ब्यान्ड भ्यालेन्सियाको 'छोरी' गीत सार्वजनिक (भिडियो सहित )

Next Post

सुष्मा र देबेन्द्रको स्वरमा 'हामी सबै येशूको' सार्वजनिक ( भिडियो )

Next Post

सुष्मा र देबेन्द्रको स्वरमा 'हामी सबै येशूको' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal