Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुष्मा र देबेन्द्रको स्वरमा ‘हामी सबै येशूको’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२६ मंसिर २०७८, आईतवार २१:२४
in भिडियो, मनोञ्जन
0
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

आउदै गरेको ख्रिष्टमसको शुभकामनासहित इसाई धर्मावलम्बीहरुका परमपिता परमेश्वर यशूको बर्णन गरिएको गीत  ‘हामी सबै येशूको’ सार्वजनिक भएको छ  । होसना चर्चको प्रस्तुती  रहेको गीतमा सुष्मा बिश्वकर्मा र देबेन्द्र बरालको स्वर , लोकप्रीय संगीतकार सुबास भुसालको संगीत रहेको छ । जस्मिन एभरेस्टको शब्दरचना र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ,  बिना राउत ,सरोज प्रजा र उषा उप्रेतीको अभिनय र नृत्य रहेको छ ।
  रामजी लामिछानेको कोरियोग्राफी, निर्देशन ,मनकृष्ण महर्जनको क्यामेरा र बन्दे प्रसाद शर्माको सम्पादन रहेको  ‘हामी सबै येशूको’  भिडियोलाई राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो ।  होसना चर्चको प्रस्तुती रहेको भिडियोमा राजु सुन्दास ,समिता सुन्दास ,आशिष महतो , माया लामा ,राधा भट्टराई र  रजनी थापा मगरको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

Previous Post

नेशन र ममताको आवाजमा 'तिमी मेरो जीवनमा' सार्वजनिक (भिडियो सहित)

Next Post

नेपाल र अमेरिकामा विषेश प्रदर्शन हुँदै ‘फिच्यो’

Next Post
नेपाल र अमेरिकामा विषेश प्रदर्शन हुँदै ‘फिच्यो’

नेपाल र अमेरिकामा विषेश प्रदर्शन हुँदै ‘फिच्यो’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal