Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोरङ्ग सुनसरी सेवा समाज साउदिले आफ्नो वार्षिक उत्सव मनाउने भएको छ।

खगेन्द्र बराल by खगेन्द्र बराल
२४ मंसिर २०७७, बुधबार १०:५९
in अन्य, खेलकुद, देश, पत्रपत्रिका, समाचार, समाज
0
मोरङ्ग सुनसरी सेवा समाज साउदिले आफ्नो वार्षिक उत्सव मनाउने भएको छ।
55
SHARES
237
VIEWS
Share on FacebookShare on Twitter

यहि आउँदो २०२१ जनवरी १ तारिक शुक्रबारका दिन आफ्नो पहिलो वार्षिक उत्सब मनाउने मोसु का सचिव सुजन शेर राइले बताउनु भएको छ। भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा प्रदेश एकका सांसद प्रमुख अतिथी हुनु हुने छ भने अतिथिहरु सम्पुर्ण देशमा रहेका मोसु का प्रतिनिधिहरु रहने कुरा मोसु साउदिका अध्यक्ष हेम सुवेदिले वार्षिक उत्सव तयारी बैठकमा जानकारी दिनु भएको छ।

अहिले कोरोना महामारीको कारण प्रत्यक्ष भेटघाट कार्यक्रम गर्न नसकिने र अन्लाईन भर्चुअल कार्यक्रम गर्न लागिएको हो।कार्यक्रमको तयारी भैरहेको जानकारी अध्यक्ष सुवेदिले दिनु भएको छ।

गत वर्ष मात्रै साउदिमा स्थापना गरिएको मोरङ्ग सुन्सरी सेवा समाजले साउदिमा अलपत्र परेका,कोरोनाका कारण समस्यामा परेका नेपालीलाई सहयोग,हवाई टिकट,खाद्यान्न वितरण,साउदिमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग,दूतावास सङ्ग समन्वय गरि समस्यामा परेका नेपालीलाई उद्दार लगायतका कामहरु गर्दै आइरहेको छ।


मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गरि वैदेशिक रोजगारमा रहेका सम्पूर्ण नेपालीहरुलाई एकतृत गर्दै विभिन्न सामाजिक कार्य सङ्गै रोजगारीको लागि विभिन्न व्यवसाय समेत संचाल गर्दै आइरहेको मोसु को नेपाल लगायत अन्य धेरैदेशहरुमा शाखाहरु रहेकाछन भने केन्द्रीय कार्यालय सुनसरीको इटहरीमा रहेको छ।

Previous Post

नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

Next Post

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने, आबेदन फारम खुल्ला

Next Post
मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने, आबेदन फारम खुल्ला

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने, आबेदन फारम खुल्ला

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal