Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

रबिन राउत by रबिन राउत
१७ मंसिर २०७७, बुधबार ११:५९
in प्रवास, मनोञ्जन
0
नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –  नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन भएको छ।  नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै कोलोराडो डेनभर अमेरिका निबासी नायक, निर्माता नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमिति गठन  गरिएको छ।  

 विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको र निकट भबिष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाईटीको शाखा खोलिने कुराको जानकारी केन्द्रिय अध्यक्ष कृष्ण मल्लले गराएका छन्।



 नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमितिहरुमा बरिष्ट उपाध्यक्षमा एभरेष्ट सुर्य बोहोरा न्युयोर्क, प्रथम उपाध्यक्षमा बिक्रान्त बस्नेत न्युयोर्क, द्वितीय उपाध्यक्ष दिनेश कार्की भर्जिनिया, सचिब हरि उप्रेती ओहायो, सह-सचिब राजकुमार काफ्ले कोलोराडो , कोषाध्यक्ष डिपी शर्मा कोलोराडो, महिला संयोजक डा. रानी शाक्य मेरिल्याण्ड, सदस्यहरु कृष्ण सुनार मोन्टाना,  रायन रेज टेक्सास, शंकरराज वाग्ले क्यालिफोर्निया, नरमान राई नर्थ डकोटा र किकि शर्मा युटाह रहेका छन् भने सल्लाहाकारहरुमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजन कुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन्।  

अमेरिका शाखा गठन भए संगै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको श्रीबृदीमा आफ्नो योगदान रहने नबनियुक्त अध्यक्ष नबराज श्रेष्ठले बताएका छन्।  

Previous Post

‘डिसेम्बर फल्स’ मा उपासना अनुबन्धित

Next Post

मोरङ्ग सुनसरी सेवा समाज साउदिले आफ्नो वार्षिक उत्सव मनाउने भएको छ।

Next Post
मोरङ्ग सुनसरी सेवा समाज साउदिले आफ्नो वार्षिक उत्सव मनाउने भएको छ।

मोरङ्ग सुनसरी सेवा समाज साउदिले आफ्नो वार्षिक उत्सव मनाउने भएको छ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal