Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,, ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२३ मंसिर २०७६, सोमबार २०:५८
in देश, प्रवास, भिडियो, समाचार
0
पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,, ( भिडियो सहित )
55
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter

पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,,
रियाद २३ मंसिर । भोगेन्द्र ढकाल

देशका लागि त केहि गरौँ भन्ने उदेश्यका साथ अगाडि बढिरहेको संस्था नेपाली साझ मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सवको तयारी लगभग अन्तिम चरणमा पुर्याएको छ |
भिडियो :-

कुनै पनि धर्म , वर्ण ,”क्षेत्र , सामाजिक , साँस्कृतिक , आथिर्क , राजनीतिक , लैङ्िगक विभेद रहित यस् सस्थाले सामुहिक नेतृत्वको विकास गर्न , विभेद रहिद समाजको निर्माण , नागरिक दायित्व , अधिकार , कर्तव्यका बारेमा जनजागृति फैलाउनुका साथै असाय , गरीब , निमुखा पीडितहरुको उदार र सहयोग गर्नुको साथै सबैको विचार र भावनाको सहि कदर गर्ने अघि बढिरहेको नेपाली साझा मंच साउदी अरबका संयोजक बिष्णु घिमिरेले बताएका छन् | साथै यहि २०२० जनवारी ३ तारिकका दिन चौथो वार्षिक उत्सवको अवसरमा साउदी अरबमा कारर्यात सम्पुर्ण श्रमिकहरुकाे गुनासाहरु प्रत्यक्ष रुपमा राजदुतावास सम्म पुर्याउने अवसर पनि प्रदान गर्ने भएको छ |

यो संगै सोही दिन श्रमिक सचेतना कार्यक्रम , शुभकामना आदानप्रदान कार्यक्रम , सा‌ँस्कृतिक कार्यक्रमको साथमा विषेश र्पयट्न वर्ष ( Visit Nepal ) २०२० लाई सफल बनाउनको लागि टिस-सट उद्घघाट्नको कार्यक्रम समेत रहेको  संयोजक घिमिरे ले जानकारी दिनेका छन |
भिडियो :-

साथै अन्त्यमा उनले साउदी अरबमा अवस्थित संघ सस्था , मिडिया लगायत सम्पुर्ण नेपालीलाइ उपस्थित हुनको लागि अनुरोध गरेका छन | उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण Bageshwori News TV, Lal ENTERTAIMENT , ON TIME TV , PT online News लगायत मिडियाहरुले गर्ने जानकारि गराए |

याद रहे उक्त दिन साउदी अरेवियामा कार्यरत सम्पूर्ण श्रमिकहरूका गुनासाहरु राजदुतावास परिवार बीच प्रत्यक्ष रूपमा जवाफदेही कार्यक्रम रहेको जानकारी समेत गर्दछौ।

यो कार्यक्रम हजुरकै भएकोले कार्यक्रम उपस्थित भई देशको लागि त केही गरौ ।

साउदी अरेबिया रियाद शहर
Exit 18: ईस्तारा हल
समय :दिनको 1 बजे
सम्पर्क नंबर :0545297647

Previous Post

क’स्ती ः भारतको वर्चश्व

Next Post

पौडी ः गौरिकालाई ४ स्वर्ण

Next Post
पौडी ः गौरिकालाई ४ स्वर्ण

पौडी ः गौरिकालाई ४ स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal