Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रबिन राउत by रबिन राउत
२४ कार्तिक २०८२, आईतवार २०:२५
in प्रवास, समाचार
0
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाको भेटघाट कार्यक्रममा कार्यसमितिमा आबद्ध पदाधिकारीको परिचय, संस्था स्थापनाको उदेश्य, दूतावाससँगको सहकार्य र श्रमिक नेपाली समस्या समाधानमा सहजीकरण तथा बिबिध बिषयमा छलफल भएको छ । नियोग उप-प्रमुख तथा कार्यवाहक राजदूत सृजना अधिकारी,लेबर काउन्सेलर कविराज उप्रेति, द्वितीय सचिव दिनेश सिवाकोटीको उपस्थितमा कार्यक्रम गरिएको थियो ।

संस्थाका अध्यक्ष बिष्णु घिमिरेले संस्थागत बिषयबस्तुको जानकारी सहित साउदी अरेबियामा नेपाली श्रमिकले भोग्नु परेको समस्या, नेपालीली समुदायबीच र संघ संस्थाबीचको सहकार्य बारेमा ध्यानाकर्षण गराउनु भएको थियो भने उपस्थित संघका प्रमुख सल्लाहकार अमर सापकोटा, महासचिव राजु खनाल, सञ्चार तथा अनुशासन संयोजक राज चेम्जोङ लिम्बू, प्रवक्ता लोकेन्द्र खड्का, सदस्य एल.बी. सिर्पाली लगायतका पदाधिकारीहरूले दुतावासले खेलेको भुमिका र थप आवश्यक कार्यमा संघमा आबद्ध मिडीयाले गर्नु पर्ने सहयोगको बारेमा ध्यानाकर्षण गराएका थिए भने दुताबासले गरेको कार्य र श्रमिकहरूको गुनासोलाई तत्काल दुतावास लगाएत सम्बन्धित निकायसँग पुर्याई आवश्यक सहयोग गर्नेबारेमा ध्यानाकर्षण गराएका थिए।

कार्यवाहक राजदूत सिर्जना अधिकारीले साउदीमा छरिएर रहेका बिभिन्न मिडीयालाई गोलबद्ध बनाएर संस्था स्थापना गरेकोमा खुसी गदै धन्यवाद व्यक्त गर्नुभएको थियो भने हाल दुतावासले गरेका कार्य र भाबि योजनाको बारेमा जानकारी दिदै दुतावास सदैव नेपाली श्रमिकको हकहित र अधिकारको लागी काम गर्ने र साउदीमा रहेका नेपाली समुदाय संघ संस्थासँग सहकार्य गरि अगाडी बढ्नेछ प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने चाडै नै दुई देशबीच श्रम सम्झौता हुने र नेपाली श्रमिकहरूलाई केही राहत मिल्ने बताउनु भयो ।

श्रम काउन्सेलर कविराज उप्रेतिले नेपाली श्रमिकहरूको अवस्था अलि जटिल बन्दै गएकोकोले साउदीमा आबद्ध संघ संस्थाको भुमिका , सहकार्यमा थप सहयोग रहेको बताए भने कम्पनीबाट भाग्नुको पिडा, समस्या, सम्झौता बिपरीत कम्पनीमा काम , आत्महत्या, सडक दुर्घटना, भिषा प्रमाणीकरण, मेनपावरको काम, कानुनविपरीत गरिने कार्यको सजाय , सेल्टर समस्या,समुदाय बीच गरिने गलत सुचना लगायतका बिषयबस्तु बारेमा जानकारी दिदै संघले खेल्नुपर्ने भुमिका बारेमा जानकारी गरेका थिए । साथै द्वितीय सचिव दिनेश सिवाकोटीले दुतावास नेपालीको अभिभावक रहेकोले श्रमिकहरूको हितमा गर्नुपर्ने कार्य र जिम्मेवारी सदैव गर्ने र दुतावासले संचालनमा ल्याएको हाते पुस्तिका साउदीमा रहेको नेपाली श्रमिकहरू सम्म पुर्याउन संघ तथा समुदायका नेतृत्वलाई आग्रह समेत गरेका थिए।

Previous Post

साउदी अरबमा रास्वपाको क्रेज बढ्दो क्रममा, प्रवासीबीच सदस्यता अभियान तीव्ररियाद – प्रतिनिधि

Next Post

चार नेपाली फिल्मको एकैसाथ प्रदर्शन : ‘जारी २’ साउदीमा पनि प्रदर्शन, दर्शकको मिश्रित प्रतिक्रिया

Next Post
चार नेपाली फिल्मको एकैसाथ प्रदर्शन : ‘जारी २’ साउदीमा पनि प्रदर्शन, दर्शकको मिश्रित प्रतिक्रिया

चार नेपाली फिल्मको एकैसाथ प्रदर्शन : ‘जारी २’ साउदीमा पनि प्रदर्शन, दर्शकको मिश्रित प्रतिक्रिया

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal