केही दिन अगाडी निर्देशक मिलन चाम्सले अभिनेत्री आचल शर्मालाई अनुबन्धन गर्दै चलचित्र ‘बर एन्ड बधू’ घोषणा गरे । कमेडी र प्रेमकथामा निर्माण हुने चलचित्रमा नायकको रुपमा विवेक कर्माचार्य अनुबन्धित भएका छन । चलचित्रमा बर भूमिका विवेक कर्माचार्य देखिदै छ् भने ‘बधू’ को भूमिका मा आँचल शर्मा देखिदै छन । एलआरके इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गर्दै छ ।

>








Discussion about this post