Date
शुक्र, असार २६, २०८३
Fri, July 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कौशलराज खड्काको स्वरमा मेरो यो आँशु सार्वजनिक

रबिन राउत by रबिन राउत
२५ फाल्गुन २०७८, बुधबार २१:४७
in भिडियो, मनोञ्जन
0
कौशलराज खड्काको स्वरमा मेरो यो आँशु सार्वजनिक
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

मोहन चाम्लिङद्वारा निर्देशित मेरो यो आँसु बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । कलाकारद्वय गिरी विश्वकर्मा र रजिना अर्यालको मुख्य भुमिका रहेको उक्त भिडियोमा विशेष भुमिकाको रुपमा कलाकारहरु थमानसिं पुर्जा पुन, विष्णु ठकुरी साथै सुशान्त गजुरेललाई देख्न सकिन्छ ।

भक्तपुरको गुन्डु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा थियटरका कलाकारहरुको जीवन्त अभिनय, विश्वसनीय कथावस्तुका साथसाथै गीतका मार्मिक शब्द, संगीत अनि गायकीले गर्दा दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छन् निर्देशक मोहन चाम्लिङ ।

सुधाकर संगीत र ईश्वरी सिँहको सबल शब्द, मनोज चौलागाईंको एरेञ्ज, सुधाकर संगीतको संगीतमा उदाउँदो गायक कौशलराज खड्काको जादुमय स्वरले सुगन्ध थपेको छ । यमुना आचार्यको मेकअप, टुकछनको छायांकन र सम्पादन रहेको भिडियोमा कुमार गजुरेलले क्रियटिभ डिरेक्टरको कार्यभार सम्हालेका छन् । उक्त म्यूजिक भिडियोलाई कुमार गजुरेल यूट्यूब च्यानलद्वारा प्रस्तुत गरिएको छ ।

Previous Post

‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी

Next Post

प्रकाश सपुत अभिनित अर्जुनको 'याद' सार्वजनिक ( भिडियो )

Next Post
प्रकाश सपुत अभिनित अर्जुनको  ‘याद’ सार्वजनिक ( भिडियो )

प्रकाश सपुत अभिनित अर्जुनको 'याद' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal