Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेहा र विनिभ बन्न सफल भए मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१

रबिन राउत by रबिन राउत
२५ फाल्गुन २०७७, मंगलवार १८:३३
in प्रदेश नं ३, मनोञ्जन
0
नेहा र विनिभ बन्न सफल भए मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – ए.एन.पी. मेडिया हाउसद्वारा “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” नामक सौन्दय तथा प्रतिभाको कार्यक्रम  मिति २०७७ फाल्गुन २२ गते शनिबारका दिन आयोजना सम्पन्न भयो । “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१”मा मिस तर्फ नेहा कुमारी राय र मिष्टर तर्फ विनिभ श्रेष्ठ बिजेता बन्न सफल भएका थिए। बिजेता नेहाले पब्लिक च्याइस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्चुयल, फेसबुक च्वाइसको उपाधि र विनिभले पब्लिक च्याइस, मिष्टर फोटोजेनिक, फेसबुक च्वाइसको उपाधि हात पार्न सफल भएका थिए।  त्यसैगरी मिस तर्फ सदिक्षा श्रेष्ठ फष्ट रनर अप, मिस फोटोजेनिक, सबि श्रेष्ठ सेकेन्ड रनर अप, बेष्ट र्याम वाक, आयुषा दाहाल थर्ड रनर अप, बेष्ट स्पीच, हर्सना खातिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन, मोष्ट स्टाइलिस, सम्झना घले भ्युअर च्याइस, मिस कन्जुलारिटि, इरिका श्रेष्ठ बेष्ट पर्सनालिटी, आवृत्ति बैध मोष्ट चार्मीङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रण्डली, कशिस कोइराला मोष्ट ब्युटीफूल, खुश्बु शाह मोष्ट कन्फीडेन्ट, मोष्ट पोजिटिभ एटीच्यट, शलु थापा बेष्ट डान्स, सरु महर्जन बेष्ट शिङ्गर, मोष्ट डिजरभिङ्ग, दिब्या नगरकोटी म्यानेजम्यान्ट च्वाइस , र मिष्टरमा रोहन महर्जन फष्ट रनर अप, मोष्ट ट्यालेन्ट,
दिपेश परियार सेकेन्ड रनर अप, बेष्ट डान्स, विजय प्रधान मिष्टर र्याम वाक, मिष्टर हाण्डसम, स्वीभिन प्रीन्स बेष्ट सिङ्गर, बेष्ट पर्सनालिटी र आशुतोष बर्माले मिष्टर कन्जुलारिटिको उपाधि जितेका थिए।  

उक्त कार्यक्रममा प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनलमा भाग लिएका थिए। यस कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको थियो ।

विगत लक डाउनको बेला “लिटिल प्राइड अफ नेपाल २०२० (अनलाइन कम्पीटिशन)”, “ट्यालेन्ट हन्ट २०२० (अनलाइन कम्पीटिशन)” र “लिटिल स्टार आइकन २०२० (अनलाइन कम्पीटिशन)” भएको कार्यक्रमको क्राउन सेरोमेनी पनि त्यहि समयमा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा शुवास न्यौपाने, फाइभर सुरक्षा बिशेषग्य तथा समाज सेवी र तेज गिरी, नायक तथा बैकरस्लाई विशेष सम्मान गरिएको जानकारी यस कार्यक्रमको प्रबन्ध निर्देशक लब बहादुर कार्कीले दिनु भएको थियो ।

प्रमुख अथिति पूर्व मन्त्री मीनेन्द्र रिजालको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा निर्णायकहरु बरिष्ट गायक सिताराम पोखरेल, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ र भि.ए. निकेतनका प्रिन्सीपल निर्णय एन.एस.के रहेका थिए । ए.एन.पी. मेडिया हाउसले संचालन गरेको कार्यक्रमको संयोजक शम्भु प्रसाद रेग्मी रहेका छन् भने प्रतियोगिताको कोरियोग्राफी सुमी बानीयाँले गरेकी थीइन। कार्यक्रम संचालन रोजीन शाक्यले गरेका थिए। 

Previous Post

प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

Next Post

‘नेपाल टप म्युजिक अवार्ड’ आयोजना हुने

Next Post
‘नेपाल टप म्युजिक अवार्ड’ आयोजना हुने

‘नेपाल टप म्युजिक अवार्ड’ आयोजना हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal