Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत ‘सम्झ त्यो दिन’

Nepalok by Nepalok
२६ बैशाख २०८१, बुधबार १८:१७
in भिडियो, मनोञ्जन
0
बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत ‘सम्झ त्यो दिन’
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् ।

गीतमा जस्तै गीतको भिडियोमा उनले बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गरेका छन् । बाल्यकालका साथीहरूसँग बिताएको रमाइलो पललाई उनले पछि युवा अवस्थामा सम्झिएका हुन् ।

साथी भुवन विदेशबाट आएर केशवलाई फोन गरेपछि भिडियो सुरु गरिएको छ । भिडियोमा केशव ट्याक्सी ड्राइभरको भूमिकामा दिएका छन् । ‘हामीले खेल्ने भाँडाकुटी याद छ कि छैन, चंगा उडाइ खेलेको नी याद छ कि छैन, सम्झ त्यो दिन’ गीतमा भनिएको छ ।

गीतमा साथी भुवनले स्मितालाई बाल्यकालमा प्रेम पत्र पठाएको पनि सम्झिएका छन् । र अन्तिममा भुवन विदेश नफर्कने सोच बनाएको समेत भिडियोमा देख्न सकिन्छ ।

गीतको रेकर्ड, निर्माण तथा गीतारमा मानश्वी मालाकारले भूमिका खेलेकी छन् भने भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन् । भिडियो इडिटिङमा सौरभ लामिछाने, पोस्टर आर्टमा प्रइभ श्रेष्ठ र अनमोल अधिकारीले गरेका छन् ।

भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपानेको फिचरिङ छ । साथै आहाना सिंह अधिकारी, सफल काफ्ले, आयांश मैनाली, दिनश मैनाली,प्रभात प्रसाई, सुनिना काफ्ले र पवित्रा प्रसाईले बाल कलाकारको रुपमा भूमिका निभाएका छन् । गीतको कार्यकारी निर्मातामा कमला बस्नेत छिन् ।

Previous Post

रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन 

Next Post

सलोन र करिश्मालाई पुत्रीलाभ

Next Post
सलोन र करिश्मालाई पुत्रीलाभ

सलोन र करिश्मालाई पुत्रीलाभ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal