Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बक्सिंग ः तीन नेपाली महिला बक्सर फाइनलमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ मंसिर २०७६, शनिबार २०:२९
in खेलकुद, देश, पत्रपत्रिका, समाचार
0
सुटिङ     ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २१
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन््

योसंगै कुल चार नेपाली महिला बक्सरले स्वर्णका लागि भिडन्त तय गरेका छन्् । ललितपुरको सातदोबाटोमा शनिवार भएको खेलमा नेपाली महिला खेलाडीहरु ललिता महर्जन, मिनु गुरुङ र संगिता सुनार फाइनलमा प्रवेश गरेका हुन्् भने ६४ केजीका पूनम रावल यअिघि नै बाइ पाएर फाइनल पुगिसकेका छन्् ।

महिला ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिन्् । त्यस्तै महिला ५४ केजी तौल समूहको खेलमा मिनुले पनि बंगलादेशकी ओनिता ईस्लामलाई अंककै आधारमा पराजित गरिन्् । यसैगरी ६० केजी तौल समूहको खेलमा संगीताले पनि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउदंै भारतकी परबिन संग स्वर्णका लागि भेट पक्का गरिन्् । परबिन भने बाई पाएर सोझै फाईनल प्रवेश गरेकी हुन्् ।

पुरुष ४९ केजी तौल समूहको खेलमा भने नेपालका सुशील थापामगर भारतका बिनोद तनवरसंग अंकको आधारमा पराजित भयो । हारसंगै सुशील काश्य पदकमा सिमित बने । यसैगरी ५६ केजी तौल समूहमा पनि नेपालका पूरन राई पराजित हुदै काश्यमा सिमित बन्यो । यसअघि बाई पाएर सोझै सेमिफाइनल पुगेका उनी बंगलादेशका मोहमद रोबिन मियासंग स्पिलिट डिसिजनको आधारमा पराजित भए । यस्तै ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द« थापामगरले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउंदै फाइनलमा प्रवेश गरेका छन्् । पुरुष ९१ केजीको भिडन्तमा भने नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसंग पराजित हुदै काश्यमा सिमित भए ।

शनिवारै भएको अन्य खेलमा भारतकी कलाइभानी श्रीनिवासनले भूटानकी ल्हामो टान्डिनलाई हराउंदै फाइनलमा नेपालकी ललितासंग भिडन्त पक्का गरिन्् । त्यस्तै महिला ५४ केजीमा भारतकी शिक्षाले श्रीलंकाकी सजीवनी मुथुथन्थ्री पटाबेन्डीगेलाई हराइन्् । त्यस्तै पुरुष ४९ केजीमा भूटानका टासी वाङ््दीले बंगलादेशका मोहमद सोजिब होसेनलाई हराउंंदै फाइनलमा भारतका बिनोद तनवरसंग भेट पक्का गरेका छन्् । पुरुष ५६ केजीको खेलमा भारतका सचिन फाइनलमा प्रवेश गरेका छन्् । उनले पाकिस्तानमा नकिबुल्लाहलाई अंकको आधारमा हराए । यसैगरी ६४ केजीमा भारतका मनिष कौशिकले पनि श्रीलंकाका डिनिडु डु पोन्नविला भिदानालागे दनलाई पराजित गर्दै फाइनलमा नेपालका भूपेन्द« थापामगरसंग स्वर्णका लागि भिडन्त तय गरे । यसैगरी ७५ केजीको फाइनलका लागि भारतका अंकित खताना र श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दनले भिडन्त पक्का गरेका छन्् ।

दोस्रो दिनको खेलपछि फाइनल पुग्ने नेपाली खेलाडीहरु ः
महिला तर्फः
ललिता महर्जन (४८ केजी), मिनु गुरुङ (५४ केजी ), संगीता सुनार (६० केजी), पूनम रावल (६४ केजी)
पुरुष तर्फः
आशिष दुवाडी (९१ केजी भन्दा माथि), भूपेन्द« थापामगर (६४ केजी)

Previous Post

स्क्वास ः भारत र पाकिस्तान फाइनलमा

Next Post

सुटिङ ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )

Next Post
सुटिङ     ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )

सुटिङ ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal