Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गतवर्ष हलमा दर्शकले राम्रो रुचाएको सिनेमा ‘दुई नम्बरी’ टिमले यो वर्ष नयाँ सिनेमा ‘हात्तीछाप’ निर्माण गरेको छ।

Nepalok by Nepalok
२१ मंसिर २०८०, बिहीबार २०:०६
in प्रदेश नं ६, भिडियो, मनोञ्जन, समाचार
0
गतवर्ष हलमा दर्शकले राम्रो रुचाएको सिनेमा ‘दुई नम्बरी’ टिमले यो वर्ष नयाँ सिनेमा ‘हात्तीछाप’ निर्माण गरेको छ।
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : गतवर्ष हलमा दर्शकले राम्रो रुचाएको सिनेमा ‘दुई नम्बरी’ टिमले यो वर्ष नयाँ सिनेमा ‘हात्तीछाप’ निर्माण गरेको छ। जुन सिनेमाको टिजर आइतबार रिलिज गरियो।

रिलिज गरिएको २ मिनेट २९ सेकेन्ड लामो टिजरमा सिनेमाका प्रमुख कलाकारहरुलाई अटाइएको छ। टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिङ ठकुरी प्रेम जोडीको रुपमा देखिन्छन्। उनीहरूको लोभलाग्दो प्रेम छल्किएको छ टिजरमा।

यता सिनेमाका अर्का अभिनेता सौगात मल्ललाई चाहिँ स्त्री पटक्कै मन नपरेको कुरा टिजरमा देख्न सकिन्छ। टिजर हेर्दा सिनेमामा रोमान्टिकका साथै कमेडी कथावस्तु समाबेश भएको आभाष हुन्छ।

सिनेमालाई किरण नेपालीले निर्माण गरेका हुन्। आगामी माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा सिमोश सुनुवारको निर्देशन रहेको छ। प्रदीप भारद्वाजले सिनेमाको कथा लेखेका हुन्। अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ सिनेमाको निर्मातामा रहेका छन्।

ट्रेलर हेर्नुहोस

दया, उपासना र सौगातका अलावा सिनेमामा विल्सन बिक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ। सुशान प्रजापतिले खिचेको सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

Previous Post

डा. सावनाद्धारा डा. कुन्साङको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन

Next Post

चलचित्र ‘सतीदेवी’ सेन्सर पास ,२५ गते धरानमा बिशेष शो हुँदै

Next Post
चलचित्र ‘सतीदेवी’ सेन्सर पास ,२५ गते धरानमा बिशेष शो हुँदै

चलचित्र ‘सतीदेवी’ सेन्सर पास ,२५ गते धरानमा बिशेष शो हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal