Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डा. सावनाद्धारा डा. कुन्साङको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन

रबिन राउत by रबिन राउत
१७ आश्विन २०८०, बुधबार १७:२३
in स्वास्थ्य
0
डा. सावनाद्धारा डा. कुन्साङको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १६ असार

बिदेशमा प्रसिद्धी कमाएको कस्मेटिक गाईनोक्लोजी सेवा नेपालमा पनि मँगलबारबाट सुरु भएको छ । यो सेवा नेपालकी चर्चित प्रसुति चिकित्सक डा. कुन्साङ डोमा शेर्पाले सुरु गरेकी हुन् । डा. कुन्साङले आफ्नो नयाँ अस्पताल ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी छिन् ।

भारतकी चर्चित कस्मेटिक गाईनेक्लोजिष्ट डा. सावना चोन्थाङको प्रमुख आतिथ्यतामा मँगलबार सो डाईनोस्टिक सेन्टरको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन गरिएको हो ।

बिगत दुई दशकदेखि प्रसुति चिकित्सकको रुपमा सेवा दिँदै आएकी कुन्साङले काठमाडौंको बौद्ध फुलवारी नजिकै आफ्नै घरमा उपचार केन्द्र ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी हुन् । आफ्नो डाईनोष्टिक सेन्टरमा प्रसुतिसँगै नाक कान घाँटी, मुटु रोग, दन्त रोग, पेट सम्बन्धि समस्या, छाला तथा चर्मरोग, बालरोगसहित विभिन्न रोगको उपचार हुने गरेको पनि उनले बताएकी छिन् । सो सेन्टरमा अत्याधुनिक ल्याव, भिडियो एक्सरे, इसिजी, इको सहित विभिन्न अत्यावस्यक मेसिनरी सामानहरु रहेको उनको भनाई छ ।

‘नेपालमै हामीले पहिलो पटक कस्मेटिक गाईनोक्लोजिस्ट सेवा सुरु गरेका छौं । महिलाहरुको प्रसुतिसँगै विभिन्न रोग र स्किनको समस्याको उपचार कस्मेटिक गाइनो सेवा मार्फत गर्न थालिएको छ ।’ डा. कुन्साङले भनिन् ।

गाईनो कस्मेटिक उपचारको लागि आफुहरुले विश्व प्रसिद्ध ‘भेगिसिए’ उपकरण पनि भित्राएको डा. कुन्साङले बताएकी छिन् । यो मेसिनबाट पेट देखि मुहारसम्मको चाउरीएको , झोलिएको, छाला स्क्राच भएको जस्ता समस्याको उपचार हुने पनि उनले बताएकी छिन् । आफुहरुले गाईनो कस्मेटिक अन्तर्गत धेरै किसिमको सेवा दिने गरेको पनि उनले जानकारी गराएकी छिन् ।

भारतको मणिपुरमा रहेको सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन् एस्थेटिक्सकी अध्यक्ष डा. सावना चोन्थाङले आफ्नो एकेडेमीको शाखा डा. कुन्साङले नेपालमा स्थापना गरेको भन्दै सफलताको शुभकामना दिईन् । कार्यक्रममा डा. सावनाले भनिन्,‘अब कस्मेटिक गाईनो उपचारको लागि भारत जानु पर्दैन । नेपालमै डा. कुन्साङले सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन एस्थेटिक्स सेन्टरको साखा काठमाडौंको बौद्धमा स्थापना गरेर यो सेवा यहीबाट दिन थाल्नु भएको छ ।’ यो सेवाले नेपालमा धेरै महिलाहरुलाई फाईदा पुग्ने विश्वास आफुले लिएको पनि डा. सावनाले बताईन् ।

कार्यक्रममा डा. सावनाले नयाँ डा. कुन्साङ डाइनोस्टिक सेन्टरको सफलताको शुभकामना दिईन् । प्रसुति समस्यासँगै विभिन्न रोगको उपचार हुने भएकाले डा. कुन्साङको डाइनोष्टिक सेन्टरले राम्रो सेवा दिने डा. सावनाले कार्यक्रममा बताईन् ।

आफुसँग कस्मेटिक गाईनोक्लोजिस्ट्को प्रशिक्षण लिएका नेपालका विभिन्न गाईनो डाक्टरहरुलाई सो क्रममा डा. सावनाले प्रमाणपत्र प्रदान गरिन् । उनीहरुले केक काटेर ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’ उद्घाटनको खुसीयाली मनाएका थिए ।

Previous Post

अष्ट्रेलियाको सिड्नीमा 'प्रकाश सपुत लाइभ इन कन्सर्ट' डिसेम्बर १७ मा हुने

Next Post

गतवर्ष हलमा दर्शकले राम्रो रुचाएको सिनेमा ‘दुई नम्बरी’ टिमले यो वर्ष नयाँ सिनेमा ‘हात्तीछाप’ निर्माण गरेको छ।

Next Post
गतवर्ष हलमा दर्शकले राम्रो रुचाएको सिनेमा ‘दुई नम्बरी’ टिमले यो वर्ष नयाँ सिनेमा ‘हात्तीछाप’ निर्माण गरेको छ।

गतवर्ष हलमा दर्शकले राम्रो रुचाएको सिनेमा ‘दुई नम्बरी’ टिमले यो वर्ष नयाँ सिनेमा ‘हात्तीछाप’ निर्माण गरेको छ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal