Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नरैनापुर गाउँपालिकाद्वारा प्रदेश योजना आयोगसंग विकास योजना माग

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ आश्विन २०७७, बुधबार १७:०५
in अन्य, देश, समाचार, समाज
0
नरैनापुर गाउँपालिकाद्वारा प्रदेश योजना आयोगसंग विकास योजना माग
13
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

नरैनापुर(बाँके), असोज २१ । नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसंग विकासका योजना माग गरेको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बनाउन बाध्य भई अहिले विस्तारै विकास पथमा लम्कँदै गरेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसंग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसद् कृष्णा केसी नमुनासंगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमसमक्ष विकासका योजना माग गर्नुभएको हो । “नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर तोकता गरिरहेका छौं, विकासमा पछाडि परेको क्षेत्र भएका कारण हाम्रो बजेटले सबैतिर नभ्याउने अवस्थाका कारण निरन्तर डेलिगेशनमा गइरहेका छौं, विकास माग गरिरहेका छौं, अध्यक्ष शाहले भन्नुभयो–“शिक्षाको अवस्था सुधार्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, उत्पादन र रोजगारीमा स्थानीयलाई जोड्ने उत्कट अभिलाषाका साथ म निरन्तर लागिरहेको छु ।” अध्यक्ष शाहका अनुसार प्रदेश योजना आयोग समक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट माग गरिएको छ ।

यसले नेपालगञ्ज पुग्न १८ किलोमिटर दुरी कम हुनेछ । त्यस्तै मटेहियादेखि सोनबर्षासम्मको ६ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनबर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक, नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको अध्यक्ष शाहले जानकारी दिनुभभयो । “वडा नम्बर ४ मा औद्योगिक ग्रामका लागि पनि योजना माग गरेका छौं, वडा नम्बर ४ मा रहेको गोबद्र्धन धाम, वडा नम्बर ३ स्थित बाबा बर्फानी, वडा नम्बर २ को सुन्दरमुन्दरको धार्मिक पर्यटकीय विकासका लागि पनि हामीले ध्यानाकर्षण गराएका छौं,” अध्यक्ष शाहले भन्नुभयो ।

प्रदेश योजना आयोग समक्ष ७६ वटा योजना माग गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो । “बृहत् गुरु योजना बनाएर एकिकृत स्वरुपमा प्रस्ताब पेश गर्न भन्नुभएको छ, हामी अब त्यसै अनुरुप काम अघि बढाउँछौं, शाहीले भन्नुभयो–“विकासले विगतमा गति लिन नसकेको क्षेत्रमा अब पूर्वाधारसंगै विकासका सबै आयामलाई दु्रतत्तर गतिमा अघि बढाउनुपर्दछ भन्ने अठोटका साथ जनप्रतिनिधिहरु दृढ इच्छाशक्तिका साथ लाग्नुभएको छ, त्यसमा प्रदेश सरकार र प्रदेश योजना आयोगले निकै सकारात्मक प्रतिक्रिया दिएका छन्, अब सबै मिलेर नरैनापुरको मुहार फेर्नुपर्छ ।” प्रदेश योजना आयोगमा नरैनापुरसंगै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु लगायतको टोली पनि विकासका योजना माग गर्न संगसंगै गएको थियो ।

Previous Post

प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

Next Post

वडा पुगेर विपन्नलाई सहयोग गर्दै बि–गु्रप

Next Post
वडा पुगेर विपन्नलाई सहयोग गर्दै बि–गु्रप

वडा पुगेर विपन्नलाई सहयोग गर्दै बि–गु्रप

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal