Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’

रबिन राउत by रबिन राउत
२१ आश्विन २०७७, बुधबार ०९:२०
in प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’
31
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।‘बाँसैको चोयाले’ वोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिकभएको छ ।


चर्चित गीतकार, संगीतकार तथालोक तथा दोहोरी उपत्यका सम्व्नय समितिकाअध्यक्ष सुजन लम्सालको शब्दतथा संगीतमा‘बाँसैको चोयाले’वोलको गीत तय भएको हो ।गीतमाकल्चरल ताथचर्चित गीत ‘फूल जस्तै’ का गायक बल बहादुर गुरुङ (बिबि) र कल्चरल गायिकामनमायावाईवाको सुमधुर स्वर रहेको छ ।यो गीतबिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य हो ।

कोरस भोकलमागायिकागीता सेन्चुरी, सरु थापा, गायकगंगापुन, सुखदेव अधिकारीले स्वार दिएका छन् । गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।मारुनी डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीलाई सुमन रानाले टेक लिएकाहुन्भने मास्टरिङ तथामिक्सिङ कुमार रानाले गरेका हुन् । ‘बाँसैको चोयाले’को म्युजिक भिडियोतर्फ पुरानै टीम दोहोरीएका छन् । जसमानिर्देशकमौसम हिमालीले भिडियोलाई निर्देशन गरेका छन् ।हिमालीले अघिल्लो गीत‘फूल जस्तै’मापनिनिकै उत्कृष्ट निर्देशन गरेका थिए ।

निर्देशकहिमालीलेमोडलद्वायनिर आले र रुबिनाअधिकारीलाई छमछमी नचाएका छन् ।म्युजिक भिडियोलाई चर्चित छांयाकार करन चैसिरले छांयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । यस ‘बाँसैको चोयाले’ वोलको गीतलाई बिबि गुरुङ युट्युव च्यानलबाट सम्पुर्ण दर्शक तथा स्रोतामाझसार्वजनिकगरिएको छ । भिडियो हेर्नुस

Previous Post

राजु परियार र शान्ता कार्कीको स्वरमा गाउँमै मनाऔं दशैं तिहार (भिडियो सहित)

Next Post

प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

Next Post
प्रदेश १ माआज १ सय ८२ संक्रमितथपिए, १७४ डिस्चार्ज

प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal