Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राजु परियार र शान्ता कार्कीको स्वरमा गाउँमै मनाऔं दशैं तिहार (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२१ आश्विन २०७७, बुधबार ०७:५५
in पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
राजु परियार र शान्ता कार्कीको स्वरमा गाउँमै मनाऔं दशैं तिहार (भिडियो सहित)
16
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल मात्र नभई बिश्व नै यतिबेला कोरोना महामारीको चपेटामा गुज्रि रहेको छ । तर नेपालीहरुको महान चाड वडा दशैं नजिकै आई रहेको छ । यस्तो बेलामा देश बिदेशका आफन्तहरु जम्मा भएर मनाउँने गर्दछन् तर यसपाली भने सरकारले जो जहाँ छ सकेसम्म त्यही दशैं मनाऔं भनिरहेको छ ।

यही बेलामा चर्चित लोक गायक राजु परियार र शान्ता कार्की स्वरमा “गाउँमै मनाउ दशैं तिहार” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा लय तथा संगीत रिमेश कुमार थापा, शब्द जीवन प्याकुरेल, संगीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् । भिडियो हेर्नुस

विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी.को अभिनय , अमन बडुको छायाँकन र लक्ष्मण चौहानको सम्पादन छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि. ए. आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

Previous Post

रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले दियो जमानत

Next Post

बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’

Next Post
बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’

बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal