Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भारतमा मर्नेको संख्या १३२ पुगेको छ । कुन कुन ठाँउमा धेरै प्रभावित?

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२५ चैत्र २०७६, मंगलवार ०४:४७
in अन्य, पत्रपत्रिका, प्रवास, विश्व, समाचार, स्वास्थ्य
0
भारतमा  मर्नेको संख्या १३२ पुगेको छ । कुन कुन ठाँउमा धेरै प्रभावित?
63
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter

भारतमा सोमबार साँझसम्म कोरोना भाइरसले मर्नेको संख्या १३२ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतमा मृत्यु हुने र नयाँ संक्रमित हुनेको संख्या पनि लगातार बढिरहेको छ। सोमबारसम्म भारतमा ४ हजार ७ सय ५७ मानिस संक्रमित भएका छन्। सोमबार एकै दिनमा ४७९ मानिसमा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट महाराष्ट्र भारतको सबैभन्दा धेरै प्रभावित राज्य बनेको छ।

त्यहाँ मात्रै हालसम्म ४५ जनाको मृत्यु भएको छ भने ८६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

दोस्रो धेरै संक्रमण हुनेमा तामिलनाडु राज्य छ। त्यहाँ ६२१ जना संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ।

तेस्रो धेरै संक्रमित हुने राज्य दिल्ली हो। दिल्लीमा ५२५ जनामा संक्रमण देखिएको छ भने सात जनाको मृत्यु भएको छ।

पछिल्ला दिनमा भारतमा संक्रमणको संख्या लगातार बढिरहेको छ। धेरै मानिसको परिक्षण हुन नसकेकाले भारतमा संक्रमितको संख्या बाहिर आएभन्दा कैंयन गुना धेरै भएको विश्लेषकहरुको अनुमान छ।

भारत पछिल्लो दुई हप्ता देखि पुर्ण ‘लकडाउन’ को अवस्थामा छ। यो समयमा मानिस तथा सवारी साधनको आवागमन बन्द गरिएको छ।

आउने मंगलबारसम्म लकडाउन जारी रहनेछ। त्यसपछि भने के गर्ने भन्ने अन्यौल छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले संक्रमण कम भएका ठाँउमा बिस्तारै लकडाउन हटाउनेबारे सोचिरहेको सञ्चार माध्यमले जनाएका छन्। सवारी साधनको आवागमन र भिडभाडमा भने प्रतिबन्ध जारी नै रहने अनुमान छ।

यो समाचार सेतोपाटी ड्ट कम मा छ

Previous Post

साउदी अरब मा पनि लाग्यो २४ घन्टा कर्फ्यु !! कुन कुन सहर हरु मा लाग्यो २४ घन्टा कर्फ्यु हेर्नुस् ?

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताउनुभएको छ ।(भिडियो सहित)

Next Post
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताउनुभएको छ ।(भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताउनुभएको छ ।(भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal