Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गर्दै यूएईमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२५ चैत्र २०७६, मंगलवार ०३:३२
in अन्य, प्रवास, समाचार, स्वास्थ्य
0
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गर्दै यूएईमा कार्यरत नेपाली श्रमिकको  सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ
46
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गर्दै यूएईमा कार्यरत नेपाली श्रमिकको  सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विदेशमा कार्यरत नेपालीको अवस्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदले नेपाली श्रमिकले यूएईका नागरिक सरह उपचार पाउने बताएको उहाँले आफ्नो आधिकारिक ह्ण्डलमार्फत ट्वीट गर्दै जानकारी दिनुभएको छ । 

आज साँझ अबुधावी–युएईका युवराजसँग मेराे टेलिफोन संवाद भयो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु-याएको योगदानको प्रशंसा गर्दछु । …

— K P Sharma Oli (@kpsharmaoli) April 6, 2020

सोमबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएइको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको पनि उल्लेख गर्नुभएको छ ।

अहिलेसम्म यूएईमा ११ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । दुई जना उपचारपछि निको भएका छन् । 

यसअघि प्रधानमन्त्री ओलीले बहराइनका सरकार प्रमुखसँग पनि टेलिफोनमार्फत कुराकानी गर्दै त्यहाँ कार्यरत नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको थियो। 

Previous Post

साउदी स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

Next Post

साउदी अरब मा पनि लाग्यो २४ घन्टा कर्फ्यु !! कुन कुन सहर हरु मा लाग्यो २४ घन्टा कर्फ्यु हेर्नुस् ?

Next Post
साउदी अरब मा पनि लाग्यो २४ घन्टा कर्फ्यु !! कुन कुन सहर हरु मा लाग्यो २४ घन्टा कर्फ्यु हेर्नुस् ?

साउदी अरब मा पनि लाग्यो २४ घन्टा कर्फ्यु !! कुन कुन सहर हरु मा लाग्यो २४ घन्टा कर्फ्यु हेर्नुस् ?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal