Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ढाकाटाेपीमा बलिउडका चार हस्ती

रबिन राउत by रबिन राउत
२३ फाल्गुन २०७८, सोमबार २२:१०
in मनोञ्जन
0
ढाकाटाेपीमा बलिउडका चार हस्ती
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका ठुला कलाकार एक साथ शिरमा नेपाली ढाकाटोपी साथ देखिए छन । अमिताभ बच्चन,डेनी डेङ्जोङ्पा ,अनुपम खेर र् बोमन इरानी एक साथ शिरमा नेपाली ढाकाटोपी साथ देखिए हुन । यो फोटो स्वीरको हिस्सा बन्नु आफैमा एउटा उपलब्धि हो। सबै जानले बलिउड फिल्म ‘उचाइँ’को लागि शिरमा नेपाली ढाकाटोपी लगाएका हुन । गए राती अमिताभ बच्चनले क्याप्सनमा ‘केटीको केटीको’ लेख्दै शिरमा नेपाली ढाकाटोपी लगाएको फोटो इइन्स्टाग्राम मार्फत शेयर गरेका थिए । गत असोजमा नेपाल छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को छायांकनका लागि अमिताभ नेपाल आउने चर्चा थियो । तर, फिल्मको छायांकन नेपालको अत्याधिक चिसो ठाउँमा हुने भएकाले स्वास्थ्यका कारणले उनी नेपाल आउन सकेनन् । नेपालमा उनको भागको सिनमा डमी (नेपाली कलाकार) प्रयोग गरिएको छ । उनले नेपाललाई सुन्दर देशको रुपमा ब्याख्या गर्ने गरेका छन्

Previous Post

‘केशरी’ भन्दै मिरुनालाई फकाउँदै सौगात

Next Post

आयो ‘बुलाकी’ को फस्र्टलुक

Next Post
आयो ‘बुलाकी’ को फस्र्टलुक

आयो ‘बुलाकी’ को फस्र्टलुक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal