एसडी योगीको संगीत र स्वरमा रहेको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ सार्वजनिक गरिएको छ ।गीतमा रामअविरल विष्टको शब्द रहेको छ् । गीत भिड्योमा मा चलचित्र कलाकार सौगात मल्लले मिरुना मगरलाई फकाउन प्रयास गरिरहेको देख्न सक्छौ । रामबाबु गुरुङ निर्देशिनमा तयार भएको चलचित्र २०७९ सालको जेठ १३ गते प्रदर्शनमा आउँदै छ् । विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा सौगात माल र् मेरुना मगर सहित्त दाँयाहङ राइ ,बुद्दी तमाङ ,बिजय बराल गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

>








Discussion about this post