Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

श्रीकृष्ण लुइँटेल बोकेदारीले ल्याए ‘मर्गेली हम’

रबिन राउत by रबिन राउत
२३ फाल्गुन २०७७, आईतवार १३:१७
in भिडियो, मनोञ्जन
0
श्रीकृष्ण लुइँटेल बोकेदारीले ल्याए ‘मर्गेली हम’
36
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ नेपाली संगीत आकाशमा माया, प्रेम र बिछोडका गीतले ढाकिएको छ । कुनै बेला थियो कमेडी गीतले पनि बजार तात्ने । अहिले, कमेडी गीतको बजार लाग्नै छाड्यो भन्दा फरक नपर्ला । तर, यदाकदा भने कमेडी गीत अहिले पनि सार्बजनिक भैरहेका छन् । यस्तैमा कलाकार तथा कमेडी गीत गाउदै ‘बोकेदारी’ उपनाममा लोकप्रिय भएका श्रीकृष्ण लुइँटेलले कमेडी गीत युट्युबमा सार्बजनिक गरेका छन् । लुइँटेल यतिबेला आफ्नो कठिन अवस्थालाई पनि सहजता तुल्याउदै हास्य शैली समालेर निरन्तर लागिरहेका छन् ।

उनका गीतमा कमेडिका कुरा मात्रै नभएर केही समसामयिक सन्देश तथा जनजीवनका कुराहरू समेटिएका हुन्छन् । सुरुवातदेखि अहिलेको अवस्था सम्मपनी उनी आफ्नो हास्य बिधाबाट अलिकति पनि नडगमगाई अघि बढ्दै सफलता कमाईरहेका छन् । सार्बजनिक उनको स्वरमा रहेको ‘मर्गेली हम’ गीतमा पनि सामान्य जनजीवनमा भैपरी आउने घट्नाक्रमलाई रमाईलो ढङ्गले प्रस्तुत गरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो वनेको छ ।

थारु भाषाबाट ‘मर्गेली हम’ शव्द सापटी लिएर भजन शैलीलाई पनि गीतमा समावेश गर्दै जड्याहा परिवारको पोल खोल्दै गरिबी भित्र पिल्सिएर महँगीमा नेपालिले भोग्नुपरेको कथाब्यथालाई पनि गीतमा रमाईलो ढंगले प्रस्तुत गरिएको छ । गीतमा तास खेल्नेहरुको पनि बिरोध गरिएको छ । धन र निधनको कुरा गर्दै मान्छेको मरण भएपछिको प्रसङ्गमा ‘अब आउने पिढिले के सिक्छ ?’ भन्दै प्रश्न खडा गरिएको छ ।

५ मिनेट २ सेकेन्ड लामो गीत कमेडी धारको भएपनी गहन बिषयमाथी तयार गरिएको छ । गीतका शब्दहरू हरिगोपाल अधिकारीले कोरेका छन भने संगीत श्रीकृष्णले नै भरेका छन् । जोनि योन्जनले एरेन्ज गरेको गीतलाई सनलाईट म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा श्रीकृष्ण आफै फिचर्ड छन भने उनी संगै कृष्ण भन्डारी लगायत अन्य कलाकारहरु पनि देखिएका छन् ।सुबाश लिम्बू मेन्यान्बोले छायांकन तथा सम्पादन  गरेको भिडियोलाई रोहित लाम्गादेले निर्देशन गरेका हुन् । भिडियोलाई लुइँटेलको आफ्नै ‘बोके दारी मिडिया अफिसियल’ नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

Previous Post

प्रदेशस्तरिय भेटानकपको उपाधी बिराटचौकले जित्यो

Next Post

असोज १५ बाट आउने भयो ‘कबड्डी ४’

Next Post
असोज १५ बाट  आउने भयो  ‘कबड्डी ४’

असोज १५ बाट आउने भयो ‘कबड्डी ४’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal