Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रदेशस्तरिय भेटानकपको उपाधी बिराटचौकले जित्यो

रबिन राउत by रबिन राउत
२३ फाल्गुन २०७७, आईतवार १२:५७
in खेलकुद, प्रदेश नं १
0
प्रदेशस्तरिय भेटानकपको उपाधी बिराटचौकले जित्यो
51
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter


इटहरी फागुन २२ गते – आयोजक हाम्रो इटहरी भेटान क्लबलाइ पराजित गर्दै बिराटचौक भेटान क्लबले एक नम्बर प्रदेश स्तरिय भेटान कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । इटहरी ५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको फाइनल खेलमा आयोजक हामा्रे इटहरी भेटान क्लबलाइ ३–१ को गोलअन्तरले पराजित गर्दै बिराटचौकले उपाधी जितेको हो । बिजेता बिराटचौक भेटानले नगद ५१ ह्जार सहित शिल्ड पाएको छ भने उपबिजेता आयोजक इटहरी भेटानले ३१ ह्जारमा चित्त बुझाएको छ ।
बिजेता टिमको तर्फबाट श्याम तामांग र रमेश गुरुंगले एक एक गोल गरेभने अर्को एक गोल आत्माघाती गोल उपहार पाएको थियो । पराजित आयोजकका तर्फबाट लिलाराम थापामगरले १ गोल गरे ।


प्रतियोगिताको उत्कृष्ट खेलाडी बिराटचौक भेटानका प्रवेश कटुवाल घोषित भए । उनले नगद ५ हजार १ सय र टफी पाए । प्रतियोगिताको म्यानअफद फाइनल बिराटचौक भेटानका श्याम कुमार तामांग र रमेश गुरुंग उत्कृष्ट फरवार्ड घोषित भए । बेष्ट गोलकिपर आयोजकका रुपक गुरुगं, डिफेन्स सन्तोष बस्नेत, मिडफिल्डर निर्मल तामांग र हाइस्कोरर लिलाराम मगर घोषित भए । उनीहरु सबैले जनही २ हजार १ सय रुपैया पुरस्कार पाए ।
बिजेता तथा उपबिजेता टिमलाई इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीम पौडेल, एन्फा केन्द्रिय सदस्य दिपक राइ, सुनसरी अध्यक्ष केशव कार्की लगायले पुरस्कार बितरण गरे । फागुन १३ गतेदेखी सुरु भएको प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहेको थियो ।

Previous Post

बसन्त थापा र बिन्दु सुनारको 'रात जूनैको' गीत सार्वजनिक

Next Post

श्रीकृष्ण लुइँटेल बोकेदारीले ल्याए 'मर्गेली हम'

Next Post
श्रीकृष्ण लुइँटेल बोकेदारीले ल्याए ‘मर्गेली हम’

श्रीकृष्ण लुइँटेल बोकेदारीले ल्याए 'मर्गेली हम'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal