Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पाँच हजार मिटर दौमा गोपीलाई स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० मंसिर २०७६, शुक्रबार १५:५३
in कुराकानी, खेलकुद, देश, फोटो फिचर, समाचार
0
पाँच हजार मिटर दौमा गोपीलाई स्वर्ण
153
SHARES
190
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २० गते 
नेपालका गोपिचन्द्र पार्कीले १३ औ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन्् । एथलेटिक्सको चौथो दिन शुक्रबार भएको ८ स्पर्धाको फाइनलमा नेपालले जितेको त्यो नै एक मात्र स्वर्ण रह्यो भने सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्य पदक जिते । श्रीलंकाले महिला र पुरुष ४ गुणा सय रिले तथा महिला ५ हजार मिटर गरि तीन स्वर्ण जित्दा पाकिस्तान र भारतले समान २ स्वर्ण जिते ।

५ हजार मिटर पुरुषमा स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गरे । रजत विजेता भारतका सुनिलदबार र कास्य विजेता नेपालका हरीले निर्धारित दुरी पूरा गर्न क्रमश १४ मिनेट ५५.२१ र १४मिनेट ५८.५७ सेकेण्ड खर्चिए ।

इता महिला ५ हजार मिटरमा श्रीलंकाकी उडा कुबुरालेजले निर्धारित दुरी १६ मिनेट ५५.१८ सकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकी पारुल चौधरी र प्रिती लाम्बाले निर्धारित दुरी क्रमश १६ मिनेट ५७.४९ सेकेण्ड र १७ मिनेट ९.३२ सेकेण्डमा पूरा गर्दैै रजत र कास्य पदक जिते ।१० हजार मिटरमा नेपाललाई स्वर्ण दिलाएकी सन्तोषीश्रेष्ठले ५ हजार मिटरमा भने चौथौ स्थानमा चित्त बुझाइन्् । सन्तोषीले निर्धारित दुरी पूरा गर्न १७ मिनेट १३.६८ सकेण्ड खर्चिइन्् । सोही विधामा नेपालकी विश्वरुपा बुढा मगरले भने अस्वस्थताका कारण सहभागी भैइनन्् ।

महिला ४ सय मिटर हर्डल्समा पाकिस्तानकी नजमा प्रभिनले स्वर्ण जित्दा श्रीलंकाकी कौसल्या मधुले रजत र भारतकी वीरपलकौरले कास्य जितिन्् । नजमाले निर्धारित दुरी १ मिनेट ३५ मिलि सेकेण्डमा पूरा गर्दा मधु र कौरले क्रमश १ मिनेट ४० मिलि सेकेण्ड र १ मिनेट १.३८ सेकेण्डमा दौड पूरा गरे । नेपालकी कल्पाना श्रेष्ठले १ मिनेट ११.९८ सेकेण्डमा पूरा गर्दै छैटांै स्थानमा रहिन्् ।

पुरुष ४ सय मिटर हर्डल्समा पाकिस्तानका मेहबुब अलीले निर्धारित दुरी ५०.७१ मिलि सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते ।भारतकाजाबिर मार्दी र सन्तोष कुमारले क्रमश रजत र कास्य जिते । जाबिरले ५१.४२ मिलि सेकेण्डमा दौड पूरा गर्दा सन्तोषले ५१.९८ मिलि सेकेण्ड खर्चिए । नेपालका रामप्रसाद थारुले ५४.९५ मिलि सेकेण्ड र निर प्रतापले ५५.७१ मिलिसेकेण्ड खर्चदै क्रमश छैठौ र सातौ सथानमा रहे ।

gopi chandra parki 50000 mtr race gold medalist nepal 2

यता महिला र पुरुष सटपुट दुवै विधाको स्वर्ण भारतको नाममा रह्यो । महिलातर्फ भारतकी आभा खातुवाले १५.३२ मिटर थ्रोका साथ स्वर्ण जित्दा श्रीलंकाकी थारिकाकुमुदुमले १४.३५ मिटर थ्रोका साथ रजत र भारतकी कचनार चौधरीले १३.६६ मिटर थ्रोका साथ कास्य जितिन्् । नेपालकी चन्द्रकला थापाले आफ््नै नाममा रहेको १२.४ मिटरमा सुधार गर्दै १२.५२ मिटर थ्रोको नयाँ राष्ट्रिय कीर्तिमान रचिन्् ।

सटपुट पुरुषतर्फ भारतका तेजेन्दर पलले २०.०३ मिटर थ्रोका साथ स्वर्ण जित्दा भारतकै ओमप्रकाश सिंहले १७.३१ मिटर थ्रोका साथ रजत श्रीलंकाका स्मिथ मधुशंखले १५.५५ मिटर थ्रोका साथ कास्य जिते । नेपालका टंक प्रसाद र चित्रबहादुरले क्रमश १३.०९ र १२.३२ मिटर थ्रो गरे ।

gopi chandra parki 50000 mtr race gold medalist nepal 2

पुरुष ४ गुणा सयमा श्रीलंकाको हिमासाइसान, विनोज सुरञ्जन, चानुका सन्दिप र युपुनप्रियादर्शनको टोलीले निर्धारित दुरी ३९.१४ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा भारतका हारजित सिंह, प्रणव कालापुर अमियाकुमार मल र गरविन्दर सिंहको टोलीले निर्धारित दुरी ३९.९७ मिलिसेकेण्डमा पुरा गर्दै रजत र पाकिस्तानका समीउल्लाह, उजिर रहमान, मोहम्मद साहबा र मोहम्मदनाइमको टोलीले निर्धारित दुरी ४०.७६ मिलिसेकेण्डमा पुरा गर्दै कास्य जित्यो । सो विधामा नेपालका आशिष चौधरी,आनन्द देव चौधरी,जीवन चौधरी र यम साजन सुनारको टोलीले निर्धारित दुरी ४२.७२ मिलिसेकेण्डमा पुरा गरे ।

gopi chandra parki 50000 mtr race gold medalist nepal 2

महिला ४ गुणा सयमा श्रीलंकाकी लंक्षिणा सारंग, सन्दिपा हिरान्या,लक्षिणा सौगन्ध र तानुजी अमासाको टोलीले निर्धारित दुरी ४४.८९ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा भारतकी हिमाश्री रोय, अर्चना सुसनित, चन्द्रलेखान र धनेश्वरी आसोको टोलीले निर्धारित दुरी ३५.३६ मिलिसेकेण्डमा पुरा गर्दै रजत रपाकिस्तानको साइबअर्सा, एनिलागुल्जार, नज्माप्रविन र इसा इमरानको टोलीले निर्धारित दुरी ४७.७४ मिलिसेकेण्डमा पुरा गर्दै कास्य जित्यो ।

Previous Post

१३ औं दक्षिण एसियाली खेलिकुदको पुरष क्रिकेट – नेपालसंग माल्दिभ्स पराजित

Next Post

साइक्लिङ ः इलाइटमा भारतलाई स्वर्ण

Next Post
साइक्लिङ ः इलाइटमा भारतलाई स्वर्ण

साइक्लिङ ः इलाइटमा भारतलाई स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal