Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

म्युजिक भिडियोमा आकाश र उषाको प्रेम ( भिडियो )

रबिन राउत by रबिन राउत
२१ कार्तिक २०७७, शुक्रबार ०९:२७
in भिडियो, मनोञ्जन
0
म्युजिक भिडियोमा आकाश र उषाको प्रेम  ( भिडियो )
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तिहारको कोशेली स्वरूप गायक  सुशील श्रेष्ठ ‘जुजु’ले  नयाँ म्युजिक भिडियो  ‘सुनन’ सार्वजनिक गरेका छन्। 
रोमाण्टिक भर्सनको  यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ।  यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका हुन्।  

नगरकोट वरपर छायांकन गरिएको म्युजिक भिडियोमा  नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।   भिडियोमा प्रकाश जिसीको समेत  अभिनय देख्न सकिन्छ। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ।  टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्।  काजी बहादुर श्रेष्ठ उत्पादक  रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’  मार्फत भिडियो सार्वजनिक गरिएको हो।

कोरना कहरबीच निकै मिहिनेत साथ निर्माण गरिएको  यस गीतको म्युजिक भिडियोलाई हेरेर साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेका छन्।  


Previous Post

मनोज गजुरेलको फोक्सोमा पानी जमे पछी, आइसीयूमा उपचार हुँदै

Next Post

नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

Next Post
नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal