गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भए पछी घरमै आइसोलेसनमा बसिरहेका बरिष्ठ हास्यकलाकार मनोज गजरेललाई स्वास्थ्यमा समस्या आए पछी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा राखेर उपचार गरिएको छ । उनको शरीरमा अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । स्वास्थ्य परिक्षण गर्दा फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । हाल उन्को स्वास्थ्यमा खतरा मुक्त रहेको छ् ।
आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी फेसबुकबाट दिएका थिए ।

>








Discussion about this post