Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“वार्षिक उत्सवमा बाल आश्रमलाई सहयोग”

खगेन्द्र बराल by खगेन्द्र बराल
२१ भाद्र २०७७, आईतवार ०३:३९
in शिक्षा, संघ, समाचार, समाज
0
“वार्षिक उत्सवमा बाल आश्रमलाई सहयोग”
110
SHARES
480
VIEWS
Share on FacebookShare on Twitter

“वार्षिक उत्सवमा बाल आश्रमलाई सहयोग”
देवेन्द्र विश्वकर्मा
झापा,दमक-“नारी the power”नामक group झापा दमक ले आफ्नो वार्षिक उत्सवको अवसर पारेर एक बाल आश्रमलाई केही राहत सामग्री हस्तान्तरण गरेको छ। झापाको दमक वडा न. २स्थित “हाम्रो बाल आश्रम”मा रहेका ७ जना अनाथ बालबालिकाहरुका लागि आवश्यक पर्ने पेन्सिल, कलर पेन्सिल,कापी लगायत बालबच्चाको लागि केही खाद्यान्न सामग्री समेत वितरण गरेको हो।

अनाथ बालबालिका,वृद्ध,वृद्दा साथै अन्यायमा परेका नारिहरुलाई सहयोग गर्ने उद्देश्यले एक वर्ष अगाडि स्थापना गरिएको “नारि the power”नामक उक्त ग्रुपले स्थापना काल देखि नै सामाजिक सेवा गर्दै आइरहेको छ।

सोही ग्रुपको बार्षिक उत्सवको अवसर पारेर दमक ग्रुपले सम्पुर्ण सदस्यहरु बिच आर्थिक संकलन गरि सो सामग्री यहि भदौ २० गत्तेका दिन हस्तान्तरण गरेको उक्त ग्रुपकी एक सदस्य शर्मिला दर्नालले बताईन।

कोरोना र लकडाउनको कारण अहिले दुनियाँ नै पिडित भै हुने खाने र हुँदा खाने दुवै समस्यामा परिरहेको बेला यस्ता आश्रम त झनै पिडित हुने नै भए।यसै समस्यालाई मध्यनजर गर्दै ग्रुपमा छलफल गरि “हाम्रो सानो सहयोग भएपनी केही राहत पुग्छ भनी”वार्षिक उत्सवको अवसर पारेर सहयोग गरेको र सहयोग पाएपछी बालबालिका पनि खुसी भएका ग्रुपका सदस्यहरुले जानकारी दिए।

उक्त ग्रुप अन्तरगत दमकका सदस्यहरु दिपा अधिकारी पौडेल,दिपा क्षेत्री,शर्मिला दर्नाल खाती,कुमारी खतिवडा भट्टराई ,कोपिला अधिकारी गुरागाँई,कविता कार्की ,कविता पोख्रेल,ममता कट्टेल,रुपा अधिकारी दाहाल,सरिता कार्की ,कमला घिमिरे र आश्मा रेग्मी चौलागाईं लगायतले आपसमै केही रकम संकलन गरि सहयोग सामग्री आश्रमलाई हस्तान्तरण गर्नु भएको हो।

उक्त ग्रुपले आगामी दिनहरुमा पनि आफ्नो उद्देश्य अनुरूपको सेवा र सहयोगहरु निरन्तर गरिरहने जानकारी समेत गराउदै सम्पुर्ण ग्रुपका सदस्यहरुलाई धन्यवाद समेत ज्ञापन समेत गरेको छ। >>>>>> भिडियो हेर्नुहोस तल्ल लिन्कमा https://www.facebook.com/1469839373280595/posts/2704436806487506/

Previous Post

नरहरि प्रेमी र सुमिना लोको नौ डाँडा काटेपछि सार्वजनिक । (भिडियो सहित)

Next Post

इटहरी रंगशालामा अवको पाँच दिनमा सम्पन्न गर्ने गरि तिव्रगतिमा सय वेढको आइसोलेसन निर्माण हुँदै

Next Post
इटहरी रंगशालामा अवको पाँच दिनमा सम्पन्न गर्ने गरि तिव्रगतिमा सय वेढको आइसोलेसन निर्माण हुँदै

इटहरी रंगशालामा अवको पाँच दिनमा सम्पन्न गर्ने गरि तिव्रगतिमा सय वेढको आइसोलेसन निर्माण हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal