Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नरहरि प्रेमी र सुमिना लोको नौ डाँडा काटेपछि सार्वजनिक । (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२० भाद्र २०७७, शनिबार ११:४१
in भिडियो, मनोञ्जन
0
नरहरि प्रेमी र सुमिना लोको नौ डाँडा काटेपछि सार्वजनिक । (भिडियो सहित)
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन् ।
विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन् । यसै सन्दर्भमा हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको अत्यन्तै उत्कृष्ट शव्द रचनामा नरहरि प्रेमी र सुमिना लोको स्वरमा नौ डाँडा काटेपछि बोलको गीत बजारमा आएको छ ।


म्यूजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा संगीत पनि स्वयम प्रेमीकै रहेको छ ।
खाशगरि परदेश जाने विषयका गीतहरुमा महिलाले पुरुषलाई विदेश नजान वा विदेशमा गएपछि मलाई बिर्सने पो हो कि भन्ने जस्ता भावनाहरु अभिव्यक्त गरिएको हुन्छ भने यस गीतमा चाँहि ठिक उल्टो अर्थात महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दाका बखत पुरुष पे्रमीले आफ्नी प्रेमिकालाई आफ्ना भावनाहरु अभिव्यक्त गरेको प्रसङ्गलाई चरितार्थ गर्न खोजिएको छ ।


गीतका मुख्य कलाकार नायक शुसिल जंग कुँवर र नायिका सुस्मिता कुँवरको दमदार अभिनयले गर्दा पनि गीतको भिडियो थप रोचक बनेको छ । त्यसो त धेरै म्युजिक भिडियो र चलचित्रहरुमा समेत आफ्नो कौशल प्रस्तुत गरिसकेका निर्देशक जि.बि आग्रीको निेर्दशकिय कला पनि तारिफ योग्य छ ।


देवेन्द्र नेवाको संगीत संयोजन रहेको नौ डाँडा काटेपछि गीतको मिक्सिङ र मास्टरिङ भने श्यामस्वेत रसाईलीले गरेका छन् । गीत सम्पुर्ण रुपले अत्यन्त सुन्दर अनि संग्रणिय बनेको छ । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीत शव्द त बेजोड छ नै त्यसमा झन् सुमधुर स्वरकी धनी गायिका सुमिना लो र गीतको शैली, प्रकृति अनि भाव अनुसार स्वर खेलाउन सिपालु नरहिर प्रेमीको गज्जवको स्वरले गीत साच्चिकै गज्जव बनेको छ ।
पछिल्लो समयकै उत्कृष्ट प्रस्तुतिको रुपमा आएको यस गीतले सम्पुर्ण दर्शक श्रोताको मनमा ठाउँ बनाईरहन सकोस । सम्बन्धित सबै सर्जकहरुलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना । 

Previous Post

प्रदेश १ मा थप ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

Next Post

"वार्षिक उत्सवमा बाल आश्रमलाई सहयोग"

Next Post
“वार्षिक उत्सवमा बाल आश्रमलाई सहयोग”

"वार्षिक उत्सवमा बाल आश्रमलाई सहयोग"

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal