Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक सर्जु रंजितको ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२३ चैत्र २०७८, बुधबार २२:४२
in भिडियो, मनोञ्जन
0
गायक सर्जु रंजितको ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )
12
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक तथा संगीतकार सर्जु रंजितको सुमधुर स्वरमा रहेको ‘ मनको कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  प्रेमिल शैलीको यस गीतमा सुनिता रंजितको शब्द रहेको छ।  राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा पुष्प खड्का र रिमा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।  अमर चित्रकारले यस गीतको भिडियोलाई छायाँकन गरेका हुन्। भिडियोमा सुब्रिना चित्रकारको सम्पादन रहेको छ।

राजन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।  समिता रंजित श्रेष्ठ निर्मात्री रहेको यस भिडियोलाई हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गायक रंजितका यसअघि ‘तिम्रो नशालु हेराई, ‘राम कसम’ लगायत दर्जनौ म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्।  भिडियोले दर्शक सोर्ताबाट सकारत्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

भिडियो लिंक

Previous Post

पत्रकार कमल सरगममाथि भएको दुर्व्यवहार प्रति पत्रकार महासंघको आपति,कारबाहीको माग

Next Post

अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Next Post
अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal