Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पत्रकार कमल सरगममाथि भएको दुर्व्यवहार प्रति पत्रकार महासंघको आपति,कारबाहीको माग

रबिन राउत by रबिन राउत
२३ चैत्र २०७८, बुधबार २२:३७
in समाचार
0
पत्रकार कमल सरगममाथि भएको दुर्व्यवहार प्रति पत्रकार महासंघको आपति,कारबाहीको माग
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डौ-लालीगुराँस डटकमका संचालक कमल सरगम चौलागाईंलाइ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेकाे घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरले आपत्ति जनाएको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको राष्ट्रिय टुबोर्ग दोहोरी रनिङ्गसिल प्रतियोगिताको रिपोर्टिङ्ग गर्न पुगेका लालीगुराँस डटकमका संचालक तथा पत्रकार महासंघ ललितपुर साखाका सदस्य कमल सरगम चौलागाईं माथि दुर्व्यवहार भएको भन्दै पत्रकार महासंघ ललितपुरले एक बिज्ञप्ति जारि गर्दै कारबाहीको माग गरेको हो।

गत चैत्र १९ गते बेलुकी समयमा भृकुटीमण्डपमा भएको बिशेष दोहोरी प्रतियोगिताको समाचार संकलनको क्रममा  आफूमाथि दुर्व्यवहार भएको सरगमले जानकारी दिए। दोहोरीबाट पराजित तारा थापाको टिम संग अन्तरबार्ता गर्दै गर्दा राष्ट्रिय लोक तथा दोहोरी गीत  प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्काले अन्तरबार्ता लिदै गर्दा क्यामेरा बन्द गर्न दबाब सहितको धम्की दिएको र क्यामेरा समेत बन्द गरेको भन्दै सरगमले कारबाहीको माग गरेका हुन्।

बिज्ञप्तिमा भनिएको छ “
२०७८ चैत्र १९ गते बेलुका भृकुटीमण्डपमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको योजनामा भएको खुल्ला टुबोर्ग लोक दोहोरी प्रतियोगिताको समाचार संकलन गर्ने क्रममा नेपाल पत्रकार महासंघ ल;ललितपुर साखाका सदस्य तथा लालिगुरास डटकमका पत्रकार कमल सरगम चौलागाईं माथि भएको दुर्व्यवहारप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

रिपोर्टिङ्ग गरिरहेकै क्रममा दोहोरी प्रतियोगितामा पराजित भएकी तारा थापाको टिम संग अन्तरबार्ता लिने क्रममा प्रतिष्ठानकै उपाध्यक्ष कलाकार दिपक खड्काले पत्रकार चौलागाईंमाथि दुर्व्यवहार गरेका थिए।खड्काले तत्काल क्यामेरा बन्द गर भन्दै गालि गलौज गरि क्यामेरा समेत बन्द गर्ने प्रयास गरेको पिडित चौलागाईंको भनाइ छ।

हरेक घटनाको सत्यतथ्य सुचना पाउने जनताको अधिकार हो,उक्त अधिकारको रक्षा गर्न र सत्य तथ्य सुचना संकलन गर्न जादा पत्रकार चौलागाईं माथि कलाकार दिपक खड्काबाट गरिएको दुर्व्यवहारले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ।
त्यसैले नेपाल पत्रकार महासंघ ललितपुर साखा उक्त घटनाको घोर निन्द यबम भत्सना गर्दै दोषी उपर कारबाहीको माग गर्दछ।”

Previous Post

शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक

Next Post

गायक सर्जु रंजितको 'मनको कुरा' सार्वजनिक ( भिडियो )

Next Post
गायक सर्जु रंजितको ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )

गायक सर्जु रंजितको 'मनको कुरा' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal