Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

५ वर्ष पार्टी सभापति, ५ वर्ष प्रधानमन्त्री यसपालि गरेरै छोडौँ’ सगर ढकाल

खगेन्द्र बराल by खगेन्द्र बराल
२२ पुष २०८२, मंगलवार ११:०९
in राजनीति, विचार, समाचार
0
५ वर्ष पार्टी सभापति, ५ वर्ष प्रधानमन्त्री  यसपालि गरेरै छोडौँ’ सगर  ढकाल
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सगर ढकालले रवि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै ऐतिहासिक जिम्मेवारीबोध गर्नुपर्ने कडा सन्देश दिएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले एउटै पार्टीबाट पाँच वर्ष पार्टी सभापति र पाँच वर्ष प्रधानमन्त्रीको नेतृत्व सुनिश्चित गर्न सके रवि–बालेनको संयुक्त नेतृत्वलाई इतिहासले कहिल्यै नबिर्सने दाबी गरेका छन्।


“७५ वर्ष पहिलेका पुर्खा र आउने ७५ वर्षको भविष्यले सम्झिने नेतृत्व बन्न सक्ने अवसर अहिले छ,” ढकालले उल्लेख गरेका छन्, “यो सामान्य जिम्मेवारी होइन, सोचिएभन्दा निकै ठूलो जिम्मेवारी हो।”


उनले अहिलेका जनतामात्र होइन, आउँदै गरेका पुस्ताले पनि वर्तमान नेतृत्वतर्फ ठूलो आशा राखेको भन्दै यसपटक काम गरेरै देखाउनुपर्नेमा जोड दिएका छन्। “यसपालि गरेरै छोडौँ,” उनले स्पष्ट शब्दमा लेखेका छन्।
ढकालले अन्त्यमा पशुपतिनाथ, मुक्तिनाथ र बुद्धको नाम लिँदै देश र नेतृत्वलाई सही मार्गमा अघि बढाउन कृपाको कामना गरेका छन्।
उनको यो अभिव्यक्तिलाई रास्वपाभित्र नेतृत्व, उत्तरदायित्व र भविष्यको दिशाबारे गम्भीर सन्देशका रूपमा हेरिएको छ।

Previous Post

शक्तिकेन्द्रहरूको बीचमा रास्वपा

Next Post

रा.प्र.पा. (पानस) साउदी अरबद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

Next Post
रा.प्र.पा. (पानस) साउदी अरबद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

रा.प्र.पा. (पानस) साउदी अरबद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal