Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘गुञ्जन’ मननपरे पैसा फिर्ता दिने निर्माताको घोषणा ट्रेलर रिलिज

रबिन राउत by रबिन राउत
२२ पुष २०७९, शुक्रबार १२:५२
in भिडियो, मनोञ्जन
0
‘गुञ्जन’ मननपरे पैसा फिर्ता दिने निर्माताको घोषणा ट्रेलर रिलिज
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फिल्म ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहिबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा उनले फिल्म एकदमै राम्रो बनेको समेत दाबी गरे ।
‘‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउछन्’ शाहीले भने, ‘फिल्म हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउछ ।’ शाहीले पैसा फिर्ताका लागि टिकटको कपी सहित आफुलाई सम्पर्क गर्न सक्ने समेत सुनाए ।


कार्यक्रममा फिल्मको नयाँ ट्रेलर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको बनेको अनुमान लगाउन सकिन्छ । २ मिनेट ४६ सेकेन्डको ट्रेलर दर्शक लोभ्याउन सफल देखिन्छ ।
आगामी २९ गतेबाट प्रदर्शनमा आउँने फिल्म प्रेमकथामा बनेको हो । फिल्मलाई अष्ट महर्जनको निर्देशन गरेका हुन् । सारा र प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।


विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । कार्यक्रममा निर्देशक अष्ट महर्जनले फिल्म निर्माणमा आफुले कुनै कसुर बाँकी नराखेको बताए । ‘मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभव फिल्ममा खन्याएको छु’ निर्देशक महर्जनले भने । आफु लामो समयदेखि फिलम क्षेत्रमा एक्सन बिधामा कार्यरत भएपनि निर्देशनको सुरुवात प्रेमबाट गर्न प्रेमकथाको फिल्म बनाएको बताए ।
डेब्यु हिरो प्रितमराजले फिल्मको कथा राम्रो भएकोले आफुले डेब्यु गरेको बताए । उनले फिल्मबाट आफु स्थापित हुने विस्वास ब्यक्त गरे ।
त्यस्तै अर्का अभिनेता करिब खड्काले पनि पिःलम राम्रो बनेको बताए । उनले प्रेमकथा फिल्म बनेपनि सबै खालका दर्शकका लागि फिल्म उपयुक्त रहेको धारणा राखे ।
कार्यक्रममा अभिनेत्री सारा सिर्पालीका भने उपस्थिती थिएन । सारा अहिले दुवईमा भएकोले कार्यक्रममा उपस्थित हुन नसकेको निर्माण युनिटले जानकारी दियो ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

Previous Post

चलचित्र ‘द आउट ल’ को शुभ मुहर्त

Next Post

जितु नेपाल पहिलो पटक लिड रोलमा , चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर रिलिज

Next Post
जितु नेपाल पहिलो पटक लिड रोलमा , चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर रिलिज

जितु नेपाल पहिलो पटक लिड रोलमा , चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर रिलिज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal