Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुरुष क्रिकेट पहिलो खेल – नेपाल द्वारा भुटान पराजित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १९:१५
in खेलकुद, देश, समाचार
0
पुरुष क्रिकेट पहिलो खेल  – नेपाल द्वारा भुटान पराजित

????????????????????????????????????

10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो जित हात पार्ने क्रममा भुटानलाई १४१ रुनको विशाल अन्तरले पराजित गरेको छ।
टियु मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।
नेपालको २३७ रन लक्ष्य पछ्याउने क्रममा भुटानको लागि रनजंग दोर्जीले सर्वा्धिक २७ रन, सोनाम तोबगेले १५ रन तथा तोबदेन सिंगेले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

????????????????????????????????????


नेपालको बलिङ्गमा पारस खड्काले २ विकेट तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले १र१ विकेट लिए।
यस अघि टस जितेर भुटानले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाएर २३६ रनको योगफल तयार गरेको थियो।

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक १०७ रन बनाए। मल्लले ५५ बलमा ९ छक्का र ५ चौका प्रहार गरे। ओपनिंग ब्याटिंग गरेका पारस खड्काले ५७ रन बनाए जुन क्रममा २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले अविजित ४५ रन बनाए। ऐरीले २७ बमा २ छक्का र ४ चौका प्रहार गरे। रोहित पौडेल ६ रन बनाएर आउट भए भने आरिफ शेखले अविजित ४ रन बनाए। भुटानको बलिंगमा कर्मा दोर्जीले सर्वा्धिक २ विकेट लिए।

Previous Post

पुरुष फुटबल ः भुटान छ अंकसहित शीर्षमा , १३ औं दक्षिण एसियाली खेलकुद(साग)

Next Post

सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

Next Post
सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal