चलचित्र के घर के डेरा बन्ने भएको छ् । चलचित्रलाई चर्चित तथा सफल निर्देशक दीपेन्द्र के खनाल निर्देशन गर्ने भएका छन । चलचित्र घोषणा हुँदा यस् चलचित्रका सुव्रतराज आचार्य निर्देशक थिए । ‘के घर के डेरा’ मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका हुनेछ ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको रहने चलचित्र के घर के डेरा को छायांकन काठमाडौंमै हुनेछ ।वैशाख तेस्रो सातादेखि चलचित्रको छायांकन सुरु हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका हुन् ।

>









Discussion about this post